पुष्पाका परिवार भन्छन्–सुस्त मनस्थितिकी छोरीले कसरी आत्महत्या गर्छिन् ?

पोखरा, भदौ ११ ।
पोखरा महानगरपालिका(१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै गइनन् ।

घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक–डेढ सय मिटर पर रहेको किराना पसलमा जानु पर्दा पनि बहिनी दिया साथी चाहिथ्यो । तर, शुक्रबार घर नपुग्दै बसबाट झरिन् ।

आमाले टमाटर लिएर आएनू भन्नु भएको छ भन्दै बसबाट झरेकी उनी कहिल्यै फर्किनन् । न टमाटर ल्याइन् न उनी घर फर्किईन् । बरु भोलिपल्ट बेलुका लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा शव भेटियो ।

पूरा पढ्नुस् ।