Breaking News


पुष्पा मृत्यु प्रकरण–पोखराको सडकमा युवाको प्रदर्शन (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०२:४३

पोखरा, भदौ १४ । गएको शुक्रबार पोखरा लामाचौरकी १३ बर्षिय बालिका पुष्पा केसी मृत फेला परिन् । उनको मृत्युको बिषयलाई लिएर धेरै टिका टिप्पणीहरु भैरहेका छन् । केहीले बलात्कार प्रयासपछि हत्या भनेका छन् भने केहिले चाहीँ आत्महत्याको रुपमा पनि लिएका..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको उपमहासचिवमा बराल र गुरुङको प्रतिश्पर्धा १४ भाद्र २०७५, बिहीबार ०१:५४

पोखरा, भदौ १४ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा उपमहासचिव तर्फ सीता बराल र चिनु गुरुङबीच प्रतिश्पर्धा हुने भएको छ । दुवैजना हाल कार्यसमितिको सदस्य हुन् । बराल दामु अधिकारी र गुरुङ रवीनसन प्रजुको प्यानलबाट चुनावी प्रतिश्पर्धामा आउन..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकमाथी प्रहरीको लाठी (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०१:३१

पोखरा, भदौ १४ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेशद्धार मै..

पुरा पढ्नुहोस् »

नवलपुरमा जिल्ला अस्पताल खोल्ने सरकारको तयारी, चौतारो संरक्षण गर्न कानुन १४ भाद्र २०७५, बिहीबार ०१:१३

पोखरा, भदौ १४ । जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पताल विहिन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल..

पुरा पढ्नुहोस् »

गण्डकीका स्थानीय सरकार–डोके ब्यापारीदेखि गाडी छिर्दासम्म कर ? १४ भाद्र २०७५, बिहीबार ००:५१

प्रकाश ढकाल पोखरा, भदौ १४ । स्याङजाको फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला र साग बेच्नेलाई पनि करको दायराभित्र पारेको छ । गाउँसभाको निर्णयबाट डोकोमा सामान राखेर बेच्न हिड्नेलाई प्रतिपटक १० रुपैयाँ कर लिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको बरिष्ठ उपाध्यक्षमा कोइराला र अधिकारीको प्रतिश्पर्धा १३ भाद्र २०७५, बुधबार १६:३६

पोखरा, भदौ १३ । पोखरा उद्योग बाणिज्य संघ चुनावी चटारोमा ब्यस्त छ । उम्मेदवारीहरुले आफ्नो दावेदारी प्रश्तुत गरिरहेका छन् । अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र हालका महासचिव दामु अधिकारीले उम्मेदवारी सार्वजनिक गरिसकेका..

पुरा पढ्नुहोस् »

क्रसर रोक्न वडाध्यक्षको निर्देशन १३ भाद्र २०७५, बुधबार १६:१०

पोखरा, भदौ १३ । पोखरा २१ स्थित दोविल्लामा रहेको क्रसर उद्योग बन्द गर्न वडाध्यक्ष खगराज आचार्यले निर्देशन दिएका छन् । बुधबार क्रसर कम्पनीलाई पत्र काटेर उनले १५ दिनभित्र बन्द गर्न निर्देशन गरेका हुन् । एसएनआरटिपी परियोजना अन्तर्गत..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले साईकललाई ठक्कर दियो, २ जना घाईते १३ भाद्र २०७५, बुधबार ११:४२

पोखरा, भदौ १३ । पोखराको विजयपुर खोलामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । साईकल यात्री बाटो काट्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाईकल चालक र साईकल पछाडी बस्ने घाईते यात्रु भएका छन् । ग १३ प ३९८७ नम्बरको..

पुरा पढ्नुहोस् »

पोखराले जोगायो नेपालको शाख, प्याराग्लाईडिङमा रजत १३ भाद्र २०७५, बुधबार ११:२५

पोखरा, भदौ १३ । १८ औं संस्करणको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको छ । १८ औं संस्करणका लागि पहिलो पदक जितेको हो । प्याराग्लाइडिङ क्रसकन्ट्री विधामा बुधबार पनि नेपाली पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको हो..

पुरा पढ्नुहोस् »

सरकारकै अगाडी पटकपटक प्रहरी दमन, सामाजिक परिचालक गम्भीर घाईते १३ भाद्र २०७५, बुधबार ११:०५

पोखरा, भदौ १३ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक गम्भीर घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेश द्धार..

पुरा पढ्नुहोस् »