Breaking News


पोखरा उद्योग बाणिज्य संघको चुनावमा मेसिनबाट मतदान (भोट कसरी हाल्ने ?) १८ भाद्र २०७५, सोमबार ०१:५१

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघमा असोज ६ गते हुने निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ । त्यसको लागि उद्योग वाणिज्य संघले २२ वटा भोटिङ मेशिन ल्याउने तयारी गरेको छ । ३३ सय ७८ जना सदस्यले ३२ औं अधिवेशनमा नयाँ नेतृत्वको लागि विद्युतीय..

पुरा पढ्नुहोस् »

रबिन्द्र प्रजु समुहको प्यानल तयार (को को छन् ?) १८ भाद्र २०७५, सोमबार ०१:३३

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनका लागि रबिन्द्र बहादुर प्रजु प्यानल सार्वजनिक गरिएको छ । आईतवार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको अध्यक्ष र पदाधिकारीदेखि खुल्ला १० सदस्य उम्मेदवारको नाम..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयबाट नेविसंघका ४ नेता पक्राउ १७ भाद्र २०७५, आईतवार १४:०२

पोखरा, भदौ १७ । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन पुगेका नेविसंघका ४ नेताहरु पक्राउ परेका छन् । डाँडाको नाक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण पानी, बाटो तर्नै मुश्किल (भिडियो) १७ भाद्र २०७५, आईतवार १३:१७

पोखरा, भदौ १७ । पोखरामा पानी परेपछि बाटो तर्नै समस्या हुन्छ । नालिको राम्रो ब्यवस्थापन नहुँदा आकाशबाट झरेको पानी सडकबाटै बग्छन् । खासगरी पालिखेचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, अमरसिंह चोकमा पानीको भेल ठूलो हुन्छ । आईतबार साँझपख परेको..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाका कार्यक्रम धमाधम पोखरामा १७ भाद्र २०७५, आईतवार ११:२९

पोखरा, भदौ १७ । कास्कीको मादी गाउँपालिकाले महिलाहरुलाई समेट्ने गरी एउटा कार्यक्रम डिजाईन गरेको छ–उपाध्यक्षसँग महिला । महिलाहरुको समस्या बुझ्ने र समस्याको समाधान गर्नका लागि नीति निर्माण तथा कार्यक्रम तय गर्न सहज बनाउने उद्देश्यले यो..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–नेकपा निकट प्यानल घोषणा १७ भाद्र २०७५, आईतवार ०५:५४

पोखरा, भदौ १७ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावका लागि नेकपा निकट ब्यवसायीहरुले प्यानल घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गरी उम्मेद्वारहरु सार्वजनिक गरिएको हो । ब्यवसायिक समाबेशी समूह नाम दिईएको प्यानलको अध्यक्षमा हालका..

पुरा पढ्नुहोस् »

पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारको ३ करोड १७ भाद्र २०७५, आईतवार ०१:५२

पोखरा, भदौ १७ । खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कलाई प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालू बर्षभित्रै पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । ‘चिडियाखाना..

पुरा पढ्नुहोस् »

पोखराबाट मुख्य न्यायधिबक्ताहरुको उद्घोष–हामी स्वतन्त्र छौं १७ भाद्र २०७५, आईतवार ०१:२४

पोखरा, भदौ १६ । आफुँहरु पूर्ण स्वायत्त रहेको उद्घोष सहित शुक्रवारदेखि पोखरामा भएको मुख्य न्यायधिबक्ताहरुको सम्मेलन सकिएको छ । नेपालको संविधानको धारा १६० मा मुख्य न्यायधिबक्ताको काम, कर्तब्य र अधिकार पूर्ण स्वतन्त्र रहेको भन्दै उनीहरुले..

पुरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना, ५ जना घाईते १६ भाद्र २०७५, शनिबार १६:४८

काठमाण्डौं, भदौ १६ । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टरले बाटो छोडेर घरभित्र छिरेपछि……….. १६ भाद्र २०७५, शनिबार १५:२६

पोखरा, भदौ १६ । पोखरा २१ निर्मलपोखरीमा ट्याक्टरले बाटो छोडेर ब्यक्तिको घरभित्र छिरेको छ । स्थानीय टंक विकको घरभित्र ट्याक्टर छिरेको हो । ट्याक्टर छिर्दा घरको पछाडीपटिको पूरै गारो लडेको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । उनका अनुसार..

पुरा पढ्नुहोस् »