Breaking News


नेपालमै अब्बल पोखरेली स्कुल ! २१ भाद्र २०७५, बिहीबार ०२:०२

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखराको मदरल्याण्ड स्कुल २०७३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागततर्फ पहिलो विद्यालय भएको थियो । १ लाख नगदसहित शिल्ड र प्रमाणपत्र जितेको मदरल्याण्ड यस बर्ष नेपालमै उत्कृष्ट ठहरियो । विद्यालय छनौट समितिले..

पुरा पढ्नुहोस् »

प्याराग्लाईडिङमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले जनही १ लाख दिने २० भाद्र २०७५, बुधबार १७:४२

पोखरा, भदौ २० । गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । गण्डकी प्रदेशको..

पुरा पढ्नुहोस् »

डिजल, पेट्रोल र ग्याँसको मुल्य मुल्य बढ्यो २० भाद्र २०७५, बुधबार १७:३४

पोखरा, भदौ २० । नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री पोखरामा २० भाद्र २०७५, बुधबार १६:५७

पोखरा, भदौ २० । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । विहिबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ । यसअघि मुख्य न्यायधिबक्ताहरुको भेला गरिसकेको पोखराले विहिबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको..

पुरा पढ्नुहोस् »

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ बन्ने (कस्तो बन्दैछ ?) २० भाद्र २०७५, बुधबार ११:५८

काठमाण्डौं, भदौ २० । काठमाण्डौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन..

पुरा पढ्नुहोस् »

तीनतला माथीबाट लडेर पोखरामा एकजना घाईते २० भाद्र २०७५, बुधबार ११:३३

पोखरा, भदौ २० । पोखरा महानगरपालिका १८ भकुण्डेमा तीनतला माथीबाट खसेर एकजना घाईते भएका छन् । घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् । उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान..

पुरा पढ्नुहोस् »

पोखराका ३ स्कुल नेपालमै उत्कृष्ट, सरकारले पुरस्कृत गर्ने (कुनकुन परे ?) २० भाद्र २०७५, बुधबार ०८:५०

पोखरा, भदौ २० । पोखराका तीनवटा विद्यालय नेपालमै पहिलो उत्कृष्ट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–बजारका फोहोर गाउँका जंगलमा, वडाले लियो जरिवाना २० भाद्र २०७५, बुधबार ०८:२२

पोखरा, भदौ २० । वडा नम्बर २१ को कृष्ती वडा कार्यालय नजिकै फोहोर फाल्ने गाडीलाई वडा कार्यालयले कारबाही गरेको छ । केही समयअघि फोहोर फालेको गाडी धनीलाई बोलाएर बुधबार ५ हजार रुपैयाँ जरिवाना तिराईएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । ‘पोखराका..

पुरा पढ्नुहोस् »

बलात्कारी जोगाउने एसपीलाई जनसेवाश्री पदक २० भाद्र २०७५, बुधबार ०७:२९

काठमाण्डौं, भदौ २० । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको..

पुरा पढ्नुहोस् »

पोखराको रानीबनमा विभत्स शव, पहिचान भएन २० भाद्र २०७५, बुधबार ०६:२२

पोखरा, भदौ २० । पोखरा महानगरपालिका २२ पुम्दी भुम्दी स्थित फेवाताल संगै जोडिएको रानीबनमा एक ब्यक्तिको शब भेटिएको छ । ड्यामसाईड पारी पट्टि २ सय मिटर माथि अन्दाजी २८÷३० बर्षका जस्ता देखिने पुरुषको शव शब आज विहान फेला परेको कास्की प्रहरीले जानकारी..

पुरा पढ्नुहोस् »