Breaking News


मन्त्रीहरू हेरफेर हुन सक्छन्–प्रचण्ड २० भाद्र २०७५, बुधबार ००:२८

काठमाण्डौं, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकारका मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका छन् । देश र जनताका अपेक्षासामु व्यक्ति गौण हुने उनको भनाइ छ । आफ्नै निवास..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, कवाडी गोदाम जलेर नष्ट (भिडियो सहित) १९ भाद्र २०७५, मंगलवार १७:०२

पोखरा, भदौ १९ । पोखराको पस्र्याङचोकमा आगलागी भएको छ । चोक नजिकै रहेको कवाडीखानामा लागेको आगो निभाउने प्रयास भैरहेको छ । बाहिरि आगो नियन्त्रणमा आएपनि भित्र अझै आगो रहेको हुन सक्ने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए..

पुरा पढ्नुहोस् »

बिहे गरेका छोरीले पनि अंश पाउने १९ भाद्र २०७५, मंगलवार १६:१३

काठमाण्डौं, भदौ १९ । अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो । संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति..

पुरा पढ्नुहोस् »

मन्त्री हेरफेर होहल्लाः बादललाई रक्षा–ईश्वरलाई गृह, मात्रृका आउट–जनार्दन ईन ! १९ भाद्र २०७५, मंगलवार १५:५८

काठमाण्डौं, भदौ १९ । प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेका छन् । श्रोतका अनुसार प्रधानमन्त्रीकै सचिवालयबाट मन्त्री हेरफेरका कुरा बाहिर आएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार..

पुरा पढ्नुहोस् »

सेतीदोभानमा खसेको ग्याँस बुलेट देवघाट पुग्यो, सचेत हुन आग्रह १९ भाद्र २०७५, मंगलवार १२:०१

पोखरा, भदौ १९ । त्रिशुली र नारायणीको बीच सेती दोभानमा खसेको ग्याँसको बुलेट देवघाट पुगेको छ । देवघाटको किनारमा बुलेट पाखा लागेको छ । भारतबाट आएको ग्याँस बुलेट मंगलबार सेतीदोभानमा खसेपछि करिब ३० किलोमिटर नदिले बगाएर देवघाट पु¥याएको हो । सुगम..

पुरा पढ्नुहोस् »

मन्त्री र सांसदलाई सँधै गिज्याउने प्रदेशसभा भित्रको सडक ! १९ भाद्र २०७५, मंगलवार १०:५६

प्रकाश ढकाल पोखरा, भदौ १९ । पोखरामा रहेको गण्डकी प्रदेशसभा भवन तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको हो । केन्द्रले आफ्नो हिसावले चलाउँदै आएको भवनलाई सामान्य मर्मतसम्भार गरेर प्रदेशसभाले प्रयोग गरेको थियो । भवन चुहिने थिए, त्यसलाई टाल्यो ।..

पुरा पढ्नुहोस् »

प्रदेशको औचित्य नरहेको आवज सुन्न थालेका छौं–सांसद विन्दुकुमार थापा १९ भाद्र २०७५, मंगलवार १०:१९

पोखरा, भदौ १९ । सभामुख महोदय, नेपाली जनताहरुले घरघरमा सरकारी सेवा प्राप्त गर्ने । समग्र देशको आर्थिक विकास र समृद्धी प्राप्त हुने । जनताहरुलाई करको बोझ नथोपरिने । रोजगारी धेरै भन्दा धेरै सिर्जना हुने अपेक्षा राखेका थिए । दुईतिहाईको सरकार आएपछि..

पुरा पढ्नुहोस् »

संघीयता खारेज गरौं–सांसद कृष्ण थापा १९ भाद्र २०७५, मंगलवार ०९:४६

पोखरा, भदौ १९ । माननीय सभामुख महोदय हाम्रो संघीयता कस्तो प्रकारको हो ? मलाई लाग्छ, संघ र स्थानीय तहमा आत्मनिर्णय सहितको संघीयता होला । प्रदेशमा वित्तीय संघीयता होला । त्यसैले अहिले संघको गतिविधि हेर्दा, स्थानीय तहका निर्णयहरु हेर्दाखेरी भुरे..

पुरा पढ्नुहोस् »

मनाङको पुल दक्षिण एसियामै अग्लो (फोटोमा हेर्नुस्) १९ भाद्र २०७५, मंगलवार ०५:५५

नवीन लामिछाने मनाङ, भदौ १९ । मनाङको ड्रोना खोलामा निर्माण गरिएको पुल दक्षिण एसियाकै अग्लो भएको प्राविधिकहरुले दावी गरेका छन् । २०७२ सालमा निर्माण भएको पुल विश्वकै पाँचौ नम्बरमा पर्छ । खोलाको पानीको सतह देखी ४ सय १२ मिटर उचाईमा रहेको पुल १ सय ३५..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्मी शैलिको चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ ! (घटना विवरण) १९ भाद्र २०७५, मंगलवार ०४:१८

पोखरा, भदौ १९ । घरमा चोरी भयो भने पीडितले प्रहरी गुहार्छन् । प्रहरी चोर पक्रन तर्फ लाग्छ । तर नागरिकले चोरी गरेकै प्रहरी भन्दै नियन्त्रणमा लिएर ‘यही हो चोर’ भनेर बुझाएपछि प्रहरीलाई कति अफ्ठ्यारो पर्ला ? पोखरामा सोमबार यस्तै भयो । पोखरा..

पुरा पढ्नुहोस् »