Breaking News


पोखराको मालेपाटनमा कारले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु १५ भाद्र २०७५, शुक्रबार ११:२४

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राती दुर्घटना हुदाँ प्रहरी जवानको मृत्यु भएको छ । राती ११ बजे भएको दुर्घटनामा परी पर्वत घर भै हाल पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी..

पुरा पढ्नुहोस् »

उवासंघ चुनाव–घरदैलोमा प्रजु प्यानल, अधिकारीको टीम बन्नै बाँकी १५ भाद्र २०७५, शुक्रबार ०२:५९

पोखरा, भदौ १५ । आगामी असोज पहिलो साता हुने चुनावका लागि पोखरेली ब्यवसायीको घरदैलो सुरु भैसकेको छ । दुईवटा प्यानल बन्ने निश्चितजस्तै भएको पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि काँग्रेस निकटबाट रवीन्द्रबहादुर प्रजुको टीम घरदैलो थालेको छ । उता..

पुरा पढ्नुहोस् »

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची १५ भाद्र २०७५, शुक्रबार ०२:२२

काठमाडौं, भदौ १५ । मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउँला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता..

पुरा पढ्नुहोस् »

महानगरको करप्रति पाेखरेलीकाे आक्रोश, अबैध कर उठाउँदै पाेखरा १५ भाद्र २०७५, शुक्रबार ०१:५२

पोखरा, भदौ १५ । ‘म एउटा कृषकको छोरो । मसँग धानखेत छ । एउटा दलालले मेरै जग्गाको आडमा बाटो लगेर प्लटिङ गर्छ । त्यसपछि सरकारले मेरो धानखेतको कर पनि बाटोले छोएको प्लटिङ जग्गा बराबर लिन्छ । यस्तो अवैज्ञानिक हिसावले कर उठाउँदा जनता करको मारमा परेका छन्..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीको दवावमा अध्ययनबिनै काभ्रे विमानस्थललाई २५ करोड १४ भाद्र २०७५, बिहीबार १७:४४

काठमाण्डौं, भदौ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेको नागिडाँडामा निर्माण गर्न लागिएको आन्तरिक विमानस्थलका लागि नियम विपरित २५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले..

पुरा पढ्नुहोस् »

पुष्पा केसीको शव एक सातापछि परिवारले बुझे १४ भाद्र २०७५, बिहीबार १६:१९

पोखरा, भदौ १४ । गत शुक्रवार पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव एक सातापछि परिवारले बुझेको छ । पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा बिहीवार शव बुझेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको चुनावमा राजनीतिक प्यानल (कुन प्यानलमा को उम्मेदवार ?) १४ भाद्र २०७५, बिहीबार १३:४८

पोखरा, भदौ १४ । पोखराकै जेठो संस्थाको रुपमा स्थापित पोखरा उद्योग बाणिज्य संघको आफ्नो छुट्टै गरिमा छ । हालसम्म राजनीतिकरण नभएको यो संस्था सामाजिक र ब्यवसायीहरुको साझा संस्था हो । निजी क्षेत्रको छाता संस्था भएकोले ब्यवसायीहरु सामुहिक..

पुरा पढ्नुहोस् »

पोखराका दुई रेष्टुरेण्टमा प्रशासनको सिल, भान्सामा कुहिएका तरकारी र मासु (भिडियो) १४ भाद्र २०७५, बिहीबार १२:१४

पोखरा, भदौ १४ । पोखराका दुईवटा रेष्टुरेण्टमा विहिबार प्रशासनले सिल गरेको छ । अनुगमनका क्रममा अब्यवस्थित रुपमा रेष्टुरेण्ट चलाएको र सरसफाईमा ध्यान नदिएको भन्दै रेष्टुरेण्टमा ताला लगाएको हो । न्यूरोडमा रहेको जिन्जर गार्डेन र लेकसाईडको रेन्बो..

पुरा पढ्नुहोस् »

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ, मोदी असुरक्षित हुने आरोप १४ भाद्र २०७५, बिहीबार ०४:०४

पोखरा, भदौ १४ । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असुरक्षित हुन सक्ने भन्दै नेपाललाई पक्राउ गरिएको बताईएको छ । अध्यक्ष नेपालले नेपाली मिचिएको सीमा फिर्ता पाउनुपर्ने मागसहित..

पुरा पढ्नुहोस् »

नेपाललाई दोस्रो सफलता, सन्दीपले कप्तान मुस्तफाको विकेट लिए १४ भाद्र २०७५, बिहीबार ०३:५०

काठमाण्डौं, भदौ १४ । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल..

पुरा पढ्नुहोस् »