Breaking News


नेपाल निर्माण व्यवसायी संघको चुनाव–लोकतान्त्रिक प्यानल घोषणा १६ भाद्र २०७५, शनिबार १२:३६

पोखरा, भदौ १६ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ । अधिवेशनलाई लक्षित गरि नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानल..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईड–कोकलाई २८०, पानीलाई ९५ रुपैयाँ १६ भाद्र २०७५, शनिबार १२:०८

पोखरा, भदौ १६ । पोखराको लेकसाइड क्षेत्र । बाह्य तथा आन्तरिक पर्यटकको बाह्रै महिना भिड लाग्छ । पर्यटकहरुको पहिलो रोजाइ पनि हो लेकसाईड । त्यसैले यो ठाउँ तुलनात्मक रुपमा महंगो हुनु स्वभाविक हो । तर लेकसाइडको मेन्यु हेर्नुभयो भने तपाईं चकित..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको चुनाव–वाणिज्य उपाध्यक्षमा प्रजापति र पौडेलको प्रतिश्पर्धा १६ भाद्र २०७५, शनिबार ०२:३१

पोखरा, भदौ १६ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकट प्यानलबाट उम्मेदवार फेरिएका छन् । यसअघि देवकृष्ण काफ्लेलाई अघि सारिएपनि उनको ठाउँमा यामनाथ पौडेललाई ल्याईएको छ । उता काँग्रेस निकट प्यानलबाट पवन..

पुरा पढ्नुहोस् »

जनप्रिय क्याम्पसमा अनेरास्ववियूको तालाबन्दी १६ भाद्र २०७५, शनिबार ०२:१०

पोखरा, भदौ १६ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेकपा सम्बद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । पढ्ने समयमा फिल्मको प्रचार गरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्वतन्त्र..

पुरा पढ्नुहोस् »

पोखरामा १ करोडको लगानीमा होटल मिडटाउन १६ भाद्र २०७५, शनिबार ०१:५२

पोखरा, भदौ १५ । पोखरामा १ करोड रुपैयाँ लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ । पृथ्वीचोक र सभागृह चोकको बीचमा होटल मिडटाउन शुक्रबारदेखि सञ्चालनमा आएको हो । पुरानो होटल अन्नन्दलाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन र नयाँ ब्रान्डका साथ सञ्चालनमा आएको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङको गुनासाे–काठमाण्डौंले अधिकार दिएन १६ भाद्र २०७५, शनिबार ०१:४४

पोखरा, भदौ १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाण्डौले अधिकार नदिँदा प्रदेश तहमा काम गर्न समस्या भएको बताएका छन् । शुक्रबार पोखरामा भएको मुख्यन्यायधिबक्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले केन्द्र सरकारले अधिकार दिन..

पुरा पढ्नुहोस् »

काँग्रेस गोरखाले तोक्यो स्थानीय तहमा संयोजक (कुन तहमा को ?) १६ भाद्र २०७५, शनिबार ००:५९

गोरखा, भदौ १६ । नेपाली काँग्रेस गोरखाले स्थानीय तहमा संयोजक र महिला संघको संयोजक तोकेको छ । काँग्रेस जिल्ला कार्यसमिती बैठकबाट निर्णय भएअनुसार आइतबार जिल्ला सभापति हरिबहादुर घलेले जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेका हुन् । गोरखामा दुई..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी १५ भाद्र २०७५, शुक्रबार १६:५६

पोखरा, भदौ १५ । पोखरा विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा गैरकानुनी र निन्दनिय घटनाप्रति ध्यानाकर्षण भएको भन्दै छानवीनलाई चुस्त गरी दोषीमाथी कडा कारबाहीको माग सहित तालाबन्दी गरेको हो । बुधबार नेविसंघ..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ १५ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १५ । पोखराको हस्पीटल चोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । लागू औषध ओसापसार गरी विक्रि वितरण गरिरहेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको हो । बिशेष टोलिले पोखराको बगर बस्ने..

पुरा पढ्नुहोस् »

गोरखामा थ्री स्टार रिसोर्ट बन्ने १५ भाद्र २०७५, शुक्रबार १४:५४

गोरखा, भदौ १५ । गोरखा सदरमुकाममा पहिलो पटक थ्रिस्टार स्तरको होटल बन्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गोरखा गार्डेन रिसोर्ट बनाउन लागेको हो । गोरखा र चितवनका ब्यबसायीहरुको सामुहिक लगानीमा १३ रोपनी क्षेत्रफल भित्र रिसोर्ट..

पुरा पढ्नुहोस् »