Breaking News


प्रदेश असफल भए त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्छ–मुख्यमन्त्री गुरुङ १३ भाद्र २०७५, बुधबार १०:२४

पोखरा, भदौ १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार असफल भए दोषजति केन्द्र सरकारले ब्यहोर्नुपर्ने बताएका छन् । प्रदेशसरकारलाई अधिकार विहिन बनाउने अभ्यास भैरहेको भन्दै उनले तल्ला तहलाई अधिकार सम्पन्न नबनाए..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरणः पोखरामा प्रदर्शन १३ भाद्र २०७५, बुधबार ०९:५५

पोखरा, भदौ १३ । गत शुक्रबार मृत भेटिएकी पोखरा लामाचौरकी पुष्पा केसी घटनाको छानवीन माग गर्दै पोखरामा बुधबार पनि प्रदर्शन गरिएको छ । विभिन्न राजनीतिक दल निक भ्रातृ संगठन सहित स्थानीयले पनि पुष्पाको हत्या भएको आरोप लगाउँदै दोषी पक्राउ गरी कडा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा जग्गा बाँझो छ ? होस् गर्नुस् दोब्बर कर तिर्नुपर्ला १३ भाद्र २०७५, बुधबार ०४:१३

पोखरा, भदौ १३ । गण्डकी प्रदेशभित्र बाँझो जग्गा छ ? अब उत्पादन गर्नुस् । नभए दोब्बर करको मारमा पर्नुहोला । प्रदेश सरकारले प्रदेशभित्र बाँझो जग्गा राख्नेलाई दोब्बर कर लगाउने नीति अख्तियार गरेको छ । कृषि मन्त्री लेखबहादुर थापाले जिल्ला तहमा पुगेर..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहूँ साढे २ करोडको सुन विक्री १३ भाद्र २०७५, बुधबार ०१:४०

प्रकाश ढकाल पोखरा, भदौ १३ । पर्वतका खरिलाल विश्वकर्मा २०१५ सालदेखि पोखराका सुन ब्यापारी हुन् । पोखरामा रहेको भारतीय पेन्सन क्याम्पभित्रको सुन पसलमा काम थाल्दा रामबजारमा आठ दशवटा खरको झुप्रे घरहरु थिए, गाउँघरतिरबाट भट्टी पसल चलाउन झरेकाहरु..

पुरा पढ्नुहोस् »

शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई १३ भाद्र २०७५, बुधबार ०१:२२

पोखरा, भदौ १३ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबहादुर गुरुङलाई पुरस्कृत गरिने भएको छ । रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गुरुङलाई छनौट गरेको हो । समितिमा सदस्य..

पुरा पढ्नुहोस् »

जनयुद्धकी जेल ब्रेकर–गणतन्त्रमा सरकारले जेल पठाउला ? १२ भाद्र २०७५, मंगलवार १६:३५

पोखरा, भदौ १२ । गोरखा जेल अहिले पनि नेपालमै चर्चित छ । त्यसो त गोरखा यसैपनि संसारले चिनेको ठाउँ । हरेक कालखण्ड गोरखाको नेतृत्वमा छ । जनयुद्धको सुरुवात गोरखाबाटै भयो । तत्कालीन माओवादीका अधिकांश नेताहरु गोरखासँग कुनै न कुनै हिसावले सम्बन्ध..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघको पोखरामा प्रदर्शन १२ भाद्र २०७५, मंगलवार ११:१७

पोखरा, भदौ १२ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघ कास्कीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै स्थानीले सोमबार जिल्ला प्रहरी कार्यालयमा नै..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री भन्छन्–प्रदेश असफल भए, त्यसको दोष ओलि सरकारले लिनुपर्छ १२ भाद्र २०७५, मंगलवार १०:४९

पोखरा, भदौ १२ । संघीयताले देशमा शक्तिको विकेन्द्रकरण गरेको भनिएपनि केन्द्र सरकारको दवावमा छन् सबैजसो प्रदेश सरकारहरु । आफ्नो सरकारको सचिव समेत हेरफेर गर्न नपाउने ब्यवस्था छ । प्रदेश सरकारले आफुले चाहे अनुसार काम गर्न पाएको छैन र त्यो..

पुरा पढ्नुहोस् »

निर्दयी आमा जसले आफ्नै ११ दिने छोरी मारिन् १२ भाद्र २०७५, मंगलवार १०:२६

पोखरा, भदौ १२ । गोरखाको सिरानचोकमा गत साता एउटा अनौठो घटना घट्यो । आमा शौचालय गएको बेला दिउँसो न्वारन गरिएकी छोरी बेपत्ता भईन् । हजुरआमासँगै सुतेकी ११ दिने नावालिका बेपत्ता भएपछि गाउँभरी होहल्ला भयो । गाउँलेलाई खवर गर्ने काम उनै आमाले गरिन्,..

पुरा पढ्नुहोस् »

मोवाईल चोरेको आरोपमा मुस्ताङमा तीन शिक्षकले विद्यार्थी कुटे १२ भाद्र २०७५, मंगलवार ०८:२९

मुस्ताङ, भदौ १२ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङमा रहेको जनआदर्श माविकी एक विद्यार्थीलाई शिक्षकहरुले कुटपिट गरेका छन् । मोवाईल चोरीको आरोपमा ९ कक्षामा पढ्ने १४ बर्षिया मधु परियारमाथी तीनजना शिक्षकहरुले कुटपिट गरेका हुन् ।..

पुरा पढ्नुहोस् »