Breaking News


पोखराका सार्वजनिक विद्यालय सोमबार बन्द हुने १० भाद्र २०७५, आईतवार १२:५८

पोखरा, भदौ १० । पोखराका सार्वजनिक विद्यालयहरु सोमबार बन्द हुने भएका छन् । गाईजात्राको अवसरमा नेवाः खल कास्कीले विद्यालय बन्द गरिदिन आग्रह गरेपछि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिसमा पोखरा महानगरले विद्यालयमा पत्र पठाएको हो । अरु..

पुरा पढ्नुहोस् »

नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुख बनेको हुँ–बाबुराम कुँवर १० भाद्र २०७५, आईतवार १२:३३

पोखरा, भदौ १० । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले आफुु एक असल नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुखको जिम्मेवारी ग्रहण गरेको बताएका छन् । नेपालको संविधानको धारा ४८ मा नागरिकको कर्तब्य उल्लेख गरेको र धारा ८ मा राष्ट्र र..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको परिवारलाई सरकारले पैसा दियो, घटना त सेलाउँदैन ? १० भाद्र २०७५, आईतवार १२:२३

कञ्चनपुर, भदौ १० । कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५÷५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीले लगाए राष्ट्र बैंकमा ताला–सरकारलाई नटेरेको आरोप १० भाद्र २०७५, आईतवार १०:५८

जनकपुर, भदौ १० । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् । प्रदेश..

पुरा पढ्नुहोस् »

कास्की सबैभन्दा भ्रष्ट जिल्ला ? १० भाद्र २०७५, आईतवार १०:२४

पोखरा, भदौ १० । अख्तियारमा परेको उजुरीका आधारमा गण्डकी प्रदेशभित्र सबै भन्दा बढी भ्रष्टाचार हुने जिल्ला कास्की हो । यद्यपी सबै उजुरीमा दोष नहुन पनि सक्छ । कास्कीमा अघिल्लो बर्ष ३ सय ४६ वटा उजुरी परेको थियो भने सबैभन्दा कम मनाङबाट एउटा मात्रै..

पुरा पढ्नुहोस् »

सुस्तामा फेरि तनाव, नेपाली भूमिमा भारतले बाटो बनाउन खाेजेपछि नेपालीले रोके १० भाद्र २०७५, आईतवार ०५:०९

नवलपुर, भदौ १० । सुस्तामा भारतीय पक्षले सडक विस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले गरेको सडक विस्तारको प्रयासलाई नेपाली पक्षले रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । २०६४ मा नेपाल र..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहुँ चोरी, सुन र नगदमा चोरको दाउ १० भाद्र २०७५, आईतवार ०४:५०

पोखरा, भदौ १० । एकसाताअघि पोखराको बागमाराको टोलभरी चोरी भयो । ११ तोला भन्दा बढी सुन चोरले लग्यो । त्यसको पर्सिपल्ट रामबजारमा दिउँसै चोरियो गरगहना र नगद रकम । फेरि त्यसको भोलिपल्ट पोखराको गैह्रापाटनबाट एकतोला सुन सहित बैंकको चेक र पेन्सन पट्टा..

पुरा पढ्नुहोस् »

नारायणथान गुठीको २२ रोपनी जग्गा ब्यक्तिबाट अख्तियारले खोस्यो १० भाद्र २०७५, आईतवार ०१:२८

पोखरा, भदौ १० । पोखरा ३ मा रहेको नारायणथान गुठीको जग्गामा पुजारीले आफ्नो नाममा गरेर बेचविखन गरेपछि गुठीको जग्गा जोगाउन अख्तियार सहित गुठी संस्थानले ब्यक्तिको नामबाट जग्गा खोसिएको निर्णय गरेको छ । लामो समयसम्म अध्ययन गरेर यसअघि बेचविखन भएका..

पुरा पढ्नुहोस् »

निर्मला हत्याकाण्ड–कञ्चनपुरका एसपी विष्टको निलम्बन ९ भाद्र २०७५, शनिबार १३:२२

काठमाण्डौं, भदौ ९ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निष्पक्ष छानविनमा विवादित व्यक्तिका रुपमा रहेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बलनमा परेका छन् । अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष..

पुरा पढ्नुहोस् »

पोखरामा मृत भेटिएकी पुष्पाको टाउको, फोक्सो र छातीमा चोट ! ९ भाद्र २०७५, शनिबार १२:५९

पोखरा, भदौ ९ । पोखरा १९ लामाचौरकी १३ बर्षिया किशोरीको शव शुक्रबार साँझ भेटियो । विहिबारदेखि बेपत्ता पुष्पा केसीको नांगो अवस्थामा शव भेटिएको हो । लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडिमा स्कर्ट खोलिएको अवस्थामा शव भेटिएको..

पुरा पढ्नुहोस् »