Breaking News


पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता, ५ दिनपछि भेटियो शव ५ भाद्र २०७५, मंगलवार ११:२६

पोखरा, भदौ ५ । पौडी खेल्ने क्रममा माछापुच्छ्रे गाउँपालिका ७ लप्सीदोभानबाट बेपत्ता भएका मदन परियार मृत भेटिएका छन् । लमजुङ राईनासकोट घर भएका परियार मामाघर आएका बेला पौडी खेल्न जाँदा ५ दिनअघि बेपत्ता भएका थिए । उनको शव पोखरा १६ दीप नजिकै सेती..

पुरा पढ्नुहोस् »

पोखरा ४ को अभियान–वडाभरी एउटै रंग, सबैतिर हरियाे (घरमा रगं–बाटामा विरुवा) ५ भाद्र २०७५, मंगलवार १०:४८

पोखरा, भदौ ५ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले आफ्नो वडाभित्र पूरै हरियो बनाउने भएको छ । ‘ग्रिन सिटी–क्लिन सिटी’ अवधारणा अनुसार वडालाई हरियो र सफा बनाउन लागेको वडाध्यक्ष शंकर बास्तोलाले बताए । अभियान अन्तर्गत पूरानो बजार बुद्ध विशालबजारका..

पुरा पढ्नुहोस् »

पोखरा महागरले बढाएको कर ३ दिनभित्र फिर्ता लिन नेविसंघको धम्की ५ भाद्र २०७५, मंगलवार ०७:५०

पोखरा, भदौ ४ । पोखरा महानगरपालिकाले बढाएको कर फिर्ता लिन माग गर्दै नेविसंघ कास्कीले विरोध गरेको छ । नेविसंघ सभापति बिकास थापाको नेतृत्वमा महानगरको गेट अगाडी प्रदर्शन गरेका हुन् । जनतालाई रोजीरोटी चलाउनै मुश्किल रहेको अवस्थामा ढाडै भाँच्ने..

पुरा पढ्नुहोस् »

पोखराका फराकीलो सडक झनै असुरक्षित ! ५ भाद्र २०७५, मंगलवार ०६:३०

पोखरा, भदौ ५ । ‘पोखराको सबैभन्दा राम्रो र ब्यबस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना (ज्याननै जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमी देखी बिन्ध्यवासिनी क्षेत्र सम्मका बासिन्दा आतंकित छन् । सिधै आउने गाडीहरुको ओभर स्पिड र..

पुरा पढ्नुहोस् »

‘हेल्लो मुख्यमन्त्री ज्यू–जनैपूर्णिमामा विदा दिन मिल्दैन ?’ ५ भाद्र २०७५, मंगलवार ०२:४०

पोखरा, भदौ ५ । ‘मुख्यमन्त्री ज्यू गण्डकी प्रदेशमा बाहुन क्षेत्रीको बाहुल्यता छ । यसलाई छुट्टै विदा दिनुस् त भन्न मिल्दैन । सांस्कृतिक चाड भएकोले कुनै भैपरी विदा कटाएर जनैपूर्णिमामा विदा दिन मिल्दैन ?’ मुख्यमन्त्री कार्यालयमा सोमबार गज्जबको..

पुरा पढ्नुहोस् »

बागलुङमा धारो उद्घाटन गरेको फोटो कसरी भयो भाईरल ? (बास्तविकता के हाे ?) ५ भाद्र २०७५, मंगलवार ०१:५७

बाग्लुङ, भदौ ५ । समाजमा जे भयो त्यो वास्तविकता नलुकाएको एउटा दृश्य देखियो बाग्लुङमा । प्रसङ्ग हो– सामाजिक सञ्जालमा भाइरल बनेको धारो उद्घाटन । दृश्य थियो भदौं २ गते बाग्लुङ नगरपालिका वडा नम्बर ७ स्थित साविकको मूलपानी गाविसमा कैगले ढिकीचौर..

पुरा पढ्नुहोस् »

पोखराको बागमाराबाट ११ तोला सुन चोरी ४ भाद्र २०७५, सोमबार १२:२५

पोखरा, भदौ ४ । पोखराको बागमाराबाट ११ तोला सुन चोरी भएको छ । मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो । यस्तै, सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानलगेटको ताला फोडी ३ हजार नगद र ६ तोला सुन चोरी भएको..

पुरा पढ्नुहोस् »

सिआइएस पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत ४ भाद्र २०७५, सोमबार ११:५१

पोखरा, भदौ ४ । सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार प्रकाश ढकाल पुरस्कृत भएका छन् । ११ औं राष्ट्रिय सूचना दिवस अवसरमा सोमबार यहाँ आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा,..

पुरा पढ्नुहोस् »

दुखद खवर–पूर्वराजदूत झाको हत्या ! ४ भाद्र २०७५, सोमबार ०५:१९

काठमाण्डौं, भदौ ४ । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा आगलागी, २५ लाखको क्षति ४ भाद्र २०७५, सोमबार ०४:५४

पोखरा, भदौ ४ । पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो । आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा..

पुरा पढ्नुहोस् »