Breaking News


भारतीय मरेपछि मनाङ एयरको उडानमा प्रतिबन्ध ४ भाद्र २०७५, सोमबार ०३:४७

काठमाण्डौं, भदौ ४ । मुलुकको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ । गएको साउन २९ गते हुम्लाको हिल्सास्थित हेलिप्याडमा अबतरणको क्रममा..

पुरा पढ्नुहोस् »

पोखरा ल्याउन लागेको गोली सहित भारतीय सेनाका कर्नेल पक्राउ ४ भाद्र २०७५, सोमबार ०३:३७

पोखरा, भदौ ४ । काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो । आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, जारकै पानीले पाक्छ खाना ४ भाद्र २०७५, सोमबार ०२:४६

काठमाण्डौं, भदौ ४ । प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस् »

नयाँ बन्दै पश्चिमाञ्चल अस्पताल, ६८ करोड रुपैयाँ खर्च लाग्ने ४ भाद्र २०७५, सोमबार ०२:३०

पोखरा, भदौ ४ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण नयाँ स्वरुपमा देखिने छन्..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बढाएको कर फिर्ता लिन काँग्रेसको माग ३ भाद्र २०७५, आईतवार १४:४२

पोखरा, भदौ ३ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

पोखरा २१ मा पिउने पानी अभियान बर्ष ३ भाद्र २०७५, आईतवार १४:१८

पोखरा, भदौ ३ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो बर्षलाई पिउने पानी बर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी बर्ष घोषणा गरेरै काम अघि बढाईएको हो । खासगरी निर्मलपोखरी, कृष्ति..

पुरा पढ्नुहोस् »

पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै (कस्तो बन्दैछ ?) ३ भाद्र २०७५, आईतवार १३:२१

पोखरा, भदौ ३ । युवा व्यवसायी बिमल बसेलको एउटा सपना थियो, ‘नेपाललाई चिनाउने गरी कुनै न कुनै नमुना काम गर्नुपर्छ ।’ संसारका विकसित देशहरुको भ्रमणले उनलाई आफ्नो सपना पुरा गराउन बारम्बार प्रोत्साहन गरिरहन्थ्यो । विकसित देशमा सम्भव ठूला..

पुरा पढ्नुहोस् »

काँग्रेस महामन्त्री शशांकले भने–अवको सभापति कोइराला परिवारबाटै ३ भाद्र २०७५, आईतवार १२:५०

विराटनगर, भदौ ३ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ महाधिवेशनमा कोइराला परिवार मिलेर चुनाव लड्ने बताएका छन् । विराटनगरमा कार्यकर्तासँग कुरा गर्दै उनले आफू, शेखर र सुजाता मध्ये १ जना सभापतिमा जाने बताएका हुन् । कोइराला..

पुरा पढ्नुहोस् »

काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ बोलायो, नेकपा शसंकित ३ भाद्र २०७५, आईतवार १२:२५

काठमाण्डौं, भदौ ३ । अधिकांश स्थानीय तहमा कर निर्धारण र बृद्धिको विरोध भइरहेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी स्थानीय तहमा कर निर्धारण र बृद्धि हुन थालेपछि कतिपयले संघीयतामाथि नै खतरा उत्पन्न हुने त होइन भन्ने प्रश्न समेत गर्न थालेका छन्..

पुरा पढ्नुहोस् »

फेवाताल–झार फाल्ने मेसिनकै आडमा जलकुम्भीको डंगुर ३ भाद्र २०७५, आईतवार १२:००

पोखरा, भदौ ३ । पछिल्लो समय पोखराको फेवातालमा एउटा ट्रेण्ड चलेको छ, कसैको जन्मदिन पर्ने वित्तिकै मेसिनमाथी चढेर जलकुम्भी तानेको भिडियो र फोटो फेसबुकमा पोष्ट्याउने । अघिल्लो बर्ष पोखरा महानगर र सांसद तथा हालका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »