Breaking News


बन्ला त पोखरा फ्रि वाईफाई जोन ? महानगर र वर्ल्डलिंकबीच सम्झौता १९ भाद्र २०७५, मंगलवार ०२:२५

पोखरा, भदौ १९ । पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा जोड्नका लागि सम्झौता भएको छ । पोखरा महानगरपालिकाले वल्र्डलिंकसँग सहकार्य गरेर १० ठाउँमा निशुल्क वाईफाई जोड्न लागेको हो । सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा..

पुरा पढ्नुहोस् »

स्मार्ट लाइसेन्स अव प्रदेशबाटै वितरण हुने १९ भाद्र २०७५, मंगलवार ०२:०७

काठमाण्डौं, भदौ १९ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने..

पुरा पढ्नुहोस् »

गाडी नदीमा खस्दा १२ जनाको मृत्यु ! १९ भाद्र २०७५, मंगलवार ०१:५६

एजेन्सी, भदौ १९ । गाडी नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक..

पुरा पढ्नुहोस् »

दशैंका लागि काठमाण्डौं उपत्यकामा ७० हजार खसीबोका १९ भाद्र २०७५, मंगलवार ०१:४७

काठमाडौं, भदौ १९ । यसवर्षको दशैंमा उपत्यकामा ७० हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दशैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संङ्ख्यामा खसीबोका उपत्यका ल्याउने तयारी रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा नगरबसको दादागिरी–ओभर स्पिडले फुटपाथमा उक्लियो गाडी ! १८ भाद्र २०७५, सोमबार १५:५९

पोखरा, भदौ १८ । पोखराका सडकमा डरलाग्दो छ, नगरबसको दादागिरी । साना सडकमा पनि तीब्र गतिमा गाडी हुँईक्याउने र झ्याप झ्याप ब्रेक लाउँदा एकातिर पैदलयात्रुलाई त्रास छ भने अर्कोतिर गाडीमै यात्रा गर्नेहरु पनि तर्सिन्छन् । पोखरा उपत्यकामा चल्ने..

पुरा पढ्नुहोस् »

गुडिरहेको कार नालिमा फसेपछि ! १८ भाद्र २०७५, सोमबार १२:५९

पोखरा, भदौ १८ । पोखराको महतगौंडामा गुडिरहेको कार नालिमा परेको छ । दोविल्लातर्फबाट विरौटा आउँदै गरेको कार नालिमा फसेको हो । ग २ च ३३९८ नम्बरको कार सडक छेउको नालिमा परेको हो । गाडी निकालेर मर्मतका लागि लगिसकेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

अधिनायकबाद भन्दा निर्मम ओलिवाद आएको पत्तै पाएनौं–सांसद खड्का १८ भाद्र २०७५, सोमबार १२:४४

पोखरा, भदौ १८ । हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई। भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको..

पुरा पढ्नुहोस् »

पोखराको लामाचौरमा ग्यास लिंग हुदाँ आगलागी १८ भाद्र २०७५, सोमबार १२:२८

पोखरा, भदौ १८ । पोखरा महानगरपालिका १९ लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको डेरामा ग्याँस लिक भई आगलागी भएको छ । विहान ११ बजे तिर लागेको आगो प्रहरी र स्थानीले सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद २ लाख सहित कोठामा भएका..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसद भन्छन्–‘तस्विरकी देवी पुज्ने, घरकी देवी चुट्ने ?’ १८ भाद्र २०७५, सोमबार ११:३०

प्रकाश ढकाल पोखरा, भदौ १८ । गण्डकी प्रदेशका सांसदहरुले पछिल्लो समय भएका बलात्कारका घटनाप्रति सदनबाट सरकारको ध्यानकर्षण गराए । सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनीहरुले कञ्चनपुर, पोखरा सहितका विभिन्न ठाउँहरुमा भएका महिला हिंसा र..

पुरा पढ्नुहोस् »

पुष्पाको मृत्यु प्रकरण छानवीन माग गर्दै जनप्रतिनिधी र स्कुल परिवार १८ भाद्र २०७५, सोमबार ०५:५६

पोखरा, भदौ १८ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीन माग गर्दै उनी अध्ययन गरेकी विन्ध्यवासिनी माविले ध्यानाकर्षण गरएको छ । सोमबार कास्की प्रहरी प्रमुख ओम रानालाई भेटेर स्कुलका प्राचार्य केपी आचार्य, सांसद प्रभा कोइराला र वडा..

पुरा पढ्नुहोस् »