Breaking News


पोखरामा मुख्यमन्त्रीहरुको भेला (कसले के भने ?) २१ भाद्र २०७५, बिहीबार १०:३०

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखरामा विहिबार मुख्यमन्त्रीहरुको भेला भएको छ । भदौ २४ गते हुने प्रदेश समन्वय परिषद्को बैठकको तयारी स्वरुप सबै प्रदेशका मुख्यमन्त्रीहरु पोखरा भेला भएका हुन् । कर्णाली प्रदेश बाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरु..

पुरा पढ्नुहोस् »

अव सरकारसँग छिनोफानो गर्छौं–मुख्यमन्त्री गुरुङ २१ भाद्र २०७५, बिहीबार ०९:५६

पोखरा, भदौ २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले टुक्रे योजनामा पनि हस्तक्षेप गरेको गुनासो गरेका छन् । बुधबार पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले साना योजनामा पनि केन्द्र सरकारले हात..

पुरा पढ्नुहोस् »

गलत काम हुने वित्तिकै संघीयतालाई दोष थुपरिन्छ–मुख्यमन्त्री भट्ट २१ भाद्र २०७५, बिहीबार ०९:११

पोखरा, भदौ २१ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयता चमत्कार नभएको भन्दै गलत ब्याख्या नगर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले हरेकलाई संघीयताको बुझाई फरक परेको बताए । ‘संघीयतालाई हामीले आफ्नै..

पुरा पढ्नुहोस् »

प्रदेश सरकार सुन्यबाट चलेको छ–मुख्यमन्त्री पोखरेल २१ भाद्र २०७५, बिहीबार ०८:५६

पोखरा, भदौ २१ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकार सुन्यताबाट सुरु भएको बताएका छन् । केन्द्र र स्थानीय सरकार पहिलेदेखि नै भएपनि प्रदेश चाहीँ नयाँ संरचना भएकोले केही जटिलता देखिएको उनले बताए । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री राउतको प्रश्न–नेपालमा लुटेर विदेशमा जम्मा गर्नेहरु राष्ट्रबादी ? २१ भाद्र २०७५, बिहीबार ०८:४१

पोखरा, भदौ २१ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रले संघीयता नमानेको आरोप लगाएका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले राजनीति स्तरमा संघीयता प्रबेश गरेपनि कर्मचारीले नटेरेको बताए ।..

पुरा पढ्नुहोस् »

अधिकार माथीबाट लिने हो तलबाट खोस्ने हैन–मुख्यमन्त्री पौडेल २१ भाद्र २०७५, बिहीबार ०८:३२

पोखरा, भदौ २१ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अधिकार माथीबाट विकेन्द्रिकरण गर्नुपर्नेमा खोस्ने काम भएको आरोप लगाएका छन् । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले सरकारले तल्ला तहका अधिकार खोसेर कमजोर पार्न..

पुरा पढ्नुहोस् »

एसपी अशोक सिंहलाई प्रबल जनसेवी श्री पदक २१ भाद्र २०७५, बिहीबार ०२:४७

पोखरा, भदौ २१ । कास्कीमा प्रहरी प्रमुखका भएर काम गरेका एसपी अशोक सिंहले ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् । सोमबार काठमाडौमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई..

पुरा पढ्नुहोस् »

नेपालमा प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो ! २१ भाद्र २०७५, बिहीबार ०२:३७

काठमाण्डौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ । उनले भैरहवा र धनगढीको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–एसपीका छोरा र मेयरका भतिजासँग प्रहरीको सोधपुछ २१ भाद्र २०७५, बिहीबार ०२:२८

कञ्चनपुर, भदौ २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) को छोरा र मेयरको भतिजासँग प्रहरीले बयान लिएको छ..

पुरा पढ्नुहोस् »

पाेखराका घाट टेण्डर–स्थानीयको विरोध, सरकारको केटौलिपन २१ भाद्र २०७५, बिहीबार ०२:१८

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीमा रहेको दुवार कस्यार घाटबाट २०४८ देखि निरन्तर गिटी बालुवा निकालिएको छ । साविक जिल्ला विकास समितिले टेण्डर निकालेर बर्षेनी ठेक्का दिँदै आएको घाट २०७१ मा स्थानीयको..

पुरा पढ्नुहोस् »