Breaking News


पत्रकार तिमिल्सिना सम्मानित २२ भाद्र २०७५, शुक्रबार १४:००

पोखरा भदौ २२ । पोखराको पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार,..

पुरा पढ्नुहोस् »

रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल २२ भाद्र २०७५, शुक्रबार १३:०८

पोखरा, भदौ २२ । रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आज पोखरामा सम्पन्न २४ औं वार्षिक साधारणसभा एवं १३ औं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

नयाँ बन्दैछ मुक्तिनाथ मन्दिर, बाटोमा लिफ्ट राख्ने योजना २२ भाद्र २०७५, शुक्रबार ११:४२

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ २२ । मुक्तिनाथ बृहत्तर बिकास गुरुयोजना मार्फत मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथको मुहार फिर्ने भएको छ । जसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गुरुयोजना तयार पारेको छ । स्थानीय स्तरमा..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल र स्कुटर ठोकिँदा ५ घाईते २२ भाद्र २०७५, शुक्रबार ११:२५

पोखरा, भदौ २२ । पोखराको मालेपाटनमा स्कुटर र मोटरसाईकल ठोकिँदा ५ जना घाईते भएका छन् । ग १४ प ६७०९ नम्बरको मोटरसाईकलले ग १० प ७२९१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाईते भएका हुन् । घाईते हुनेमा स्कुटर चालक पोखरा १६ लामाचौर की ३३ बर्षिया रिता..

पुरा पढ्नुहोस् »

बैंकबाट निकालेको पैसा चोरेर भाग्न खोज्दा ४ भारतीय पक्राउ २२ भाद्र २०७५, शुक्रबार ११:१४

तनहूँ, भदौ २२ । दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया..

पुरा पढ्नुहोस् »

पोखरामा अव मम पनि जोखेर बेचिन्छ २२ भाद्र २०७५, शुक्रबार १०:५३

पोखरा, भदौ २२ । नयाँ नयाँ फिचर थपेर ग्राहक तान्ने ब्यवसायीको पोलिसी हो । त्यो मामलामा पोखरा पहिलो नम्बरमै पर्छ । पोखराको विरौटामा रहेको फेवा मिट प्रडक्टले जोखेर मम ब्यापार थालेको छ । मम सहित चिकेन फ्राई र चिकेन तन्दुरी जोखेर विक्रि गर्ने सञ्चालक..

पुरा पढ्नुहोस् »

प्रेमीसंग मिलेर श्रीमानको हत्या (घटना कसरी भयो ?) २२ भाद्र २०७५, शुक्रबार ०७:११

पोखरा, भदौ २२ । केही समय अघि सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शव श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्य गरी फालेको खुलासा भएको छ । प्रहरीको अनुसान्धनले श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरुको भेला सकियो (के भयो निर्णय ?) २२ भाद्र २०७५, शुक्रबार ०६:३४

पोखरा, भदौ २२ । आठबुँदे घोषणापत्र जारी गर्दै पोखरामा भएको मुख्यमन्त्रीहरुको पहिलो भेला शुक्रबार सकिएको छ । आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरुले एउटै एजेण्डा तय गरेका छन् । मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार गठन..

पुरा पढ्नुहोस् »

नवजात छोरीको हत्या आरोपमा आमा पक्राउ २२ भाद्र २०७५, शुक्रबार ०५:४९

पोखरा, भदौ २२ । नवजात छोरीको हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवजात शिशुको हत्या आरोपमा प्रहरीले नगरपालिका १० कुर्घाकी १७ वर्षीय युवतीलाई घरबाटै पक्राउ गरेको हो । गएको भदौ १८ गते कुर्घा..

पुरा पढ्नुहोस् »

गण्डकीमा होमस्टे चलाउनेलाई १० लाख अनुदान, ३० करोड विनियाेजन २२ भाद्र २०७५, शुक्रबार ०४:५६

पोखरा, भदौ २२ । गण्डकी प्रदेशले आफ्नो प्रदेशभित्र ३ सय वटा होमस्टे स्थापना गर्ने लक्ष्य राखेको छ । पर्यटकलाई लक्षित गरी निर्माण हुन लागेको होमस्टेका लागि सरकारले लगानी पनि बढाएको छ । नीति तथा कार्यक्रम पारित गरेर पहिलो बर्षका लागि ३० करोड..

पुरा पढ्नुहोस् »