Breaking News


पोखरामा ग्याँस लिक भएर आगलागी २३ भाद्र २०७५, शनिबार ०४:३२

पोखरा, भदौ २३ । पोखरा १ अधिकारी टोलमा ग्याँस लिक भएर आगलागी भएको छ । शशिधर अधिकारीको घरमा ग्याँस लिक भएर आगो लागेको हो । आगलागी भएपछि दमकल बोलाईएपनि स्थानीय जम्मा भएर आगो नियन्त्रणमा लिएका छन् । पोखरामा दिनहुँ जसो आगालागीका घटना भैरहेका छन् ।..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानीको हाहाकार २३ भाद्र २०७५, शनिबार ०२:५१

पोखरा, भदौ २३ । नेपाल खानेपानी संस्थान पोखराले पोखरामा पानी आपुर्ति नगर्दा पोखरामा एक साता देखि पानीको हाहाकार भएको छ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएपछि खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति गरेको छैन..

पुरा पढ्नुहोस् »

मुस्ताङमा स्याउको सिजन सुरु २३ भाद्र २०७५, शनिबार ०२:३९

सुन्दरकुमार थकाली मुस्ताङ, भदौ २३ । महिलाहरुको महानपर्व तीज नजिकै गर्दा मुस्ताङमा स्याउको सिजन सुरु भएको छ ।सिजन सुरु भएलगत्तै यहाँ उत्पादित स्याउ जोमसोमका कोशेलीघर देखि प्रदेश मुकाम पोखरा लैजाने तयारी समेत भएको छ । ‘मुस्ताङको स्याउ, चाखेर..

पुरा पढ्नुहोस् »

बैठक बोलाएर राष्ट्रियसभाका अध्यक्ष पाेखरा हिडेपछि…………….. २३ भाद्र २०७५, शनिबार ०२:२६

काठमाण्डौं, भदौ २३ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ । पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक..

पुरा पढ्नुहोस् »

सरकारले बाढेको एउटै तक्माको मूल्य १५ लाख २३ भाद्र २०७५, शनिबार ०२:१६

काठमाण्डौं भदौ २३ । राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ । यसमा हरेक वर्ष..

पुरा पढ्नुहोस् »

निर्माण ब्यवसायी संघको अधिवेसन, नयाँ नेतृत्व चयन हुँदै २३ भाद्र २०७५, शनिबार ०२:०१

पोखरा, भदौ २३ । निर्माण ब्यवसायी संघ कास्कीको अधिवेशन पोखरामा सुरु भएको छ । २६ औं साधारणसभा तथा १४ औं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विकास निर्माणका काममा कुनैपनि सम्झौता नहुने बताए । ‘काम र गुणस्तरमा..

पुरा पढ्नुहोस् »

संघियता असफल भए देशको जहाज डुब्छ-मुख्यमन्त्री गुरुङ २३ भाद्र २०७५, शनिबार ०१:४५

पोखरा, भदौ २३ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने बताएका छन् । शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेवान) पोखराको २४ औं वार्षीक साधारण सभा तथा १३ औं अधिवेसनलाई..

पुरा पढ्नुहोस् »

पोखराको खानेपानी मुहानमा पहिरो, पानी वितरणमा समस्या २२ भाद्र २०७५, शुक्रबार १६:५१

पोखरा, भदौ २२ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएको भन्दै खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति कम गरेको छ । पहिरोका कारण खोलामा लेदो बगेको र लेदो पानी प्रयोग नगरिएका कारण आपुर्तिमा समस्या आएको संस्थानले..

पुरा पढ्नुहोस् »

पत्रकार राजबहादुर गुरुङलाई ‘शान्ति पत्रकारिता पुरस्कार’ २२ भाद्र २०७५, शुक्रबार १४:२२

पोखरा, भदौ २२ । अग्रज पत्रकार राजबहादुर गुरुङ शान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पूर्ण प्रसाद बराल, मायादेबी बराल प्रतिष्ठानद्धारा स्थापित गण्डकी प्रदेश स्तरिय सो पुरस्कार आज पत्रकार राज बहादुर गुरुङलाई औपचारिक समारोहकाबीच..

पुरा पढ्नुहोस् »

पोखरातर्फ आउँदै गरेको जीप प्रहरी नियन्त्रणमा २२ भाद्र २०७५, शुक्रबार १४:०७

पोखरा, भदौ २२ । प्रहरीले स्याङजाबाट पोखरातर्फ आउँदै गरेको एउटा भारतीय बोलेरो जिपलाई नियन्त्रणमा लिएको छ । नम्बर प्लेट र कागज पत्र दुवै नभएको भारतीय बोलेरो जिपलाई स्याङजाको गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट शुक्रबार प्रहरीले नियन्त्रणमा..

पुरा पढ्नुहोस् »