Breaking News


तनहुँमा बस पल्टिँदा १ जनाको मृत्यु २५ भाद्र २०७५, सोमबार ११:२०

पोखरा, भदौ २५ । तनहुँको भानु नगरपालीका ३ तुरतुरेको मा डुम्रेबाट बेसिसहर जाँदै गरेको बस अनियन्त्रीत भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ख ४४४५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको हो । बस पल्टिँदा बसका सहयोगी भानु..

पुरा पढ्नुहोस् »

पोखरामा एक जोडी मृत फेला २५ भाद्र २०७५, सोमबार ११:०८

पोखरा, भदौ २५ । पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ । बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति..

पुरा पढ्नुहोस् »

प्रचण्डको खुलासा–अध्यक्ष र प्रधानमन्त्री छोड्ने सहमतिमा पार्टी एकीकरण भएको हो २५ भाद्र २०७५, सोमबार १०:४४

काठमाण्डौं, भदौ २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्ष्भित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकीकरण गरिएको खुलासा गरेका छन् । भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान..

पुरा पढ्नुहोस् »

आधिकारिक रुपमा फेरियो पोखरा महानगरको नाम २५ भाद्र २०७५, सोमबार १०:१९

पोखरा, भदौ २५ । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम हुनेछ । नाम लामो भएको भन्दै कार्यपालिकाका दुईतिहाई भन्दा बढी..

पुरा पढ्नुहोस् »

उद्योग बाणिज्य संघलाई राजनीतिबाट जोगाउन मेरो उम्मेदवारी–अधिकारी २५ भाद्र २०७५, सोमबार १०:०१

पोखरा, भदौ २५ । पोखरा उद्योग बाणिज्य संघमा अध्यक्षका उम्मेदवार दामु अधिकारीले संघभित्र राजनीति पस्न नदिन उम्मेदवारी दिएको दावी गरेका छन् । सोमबार उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले संघ राजनीतिक चपेटामा परेको भन्दै त्यसबाट..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट, परिषद् बैठक नै स्थगीत गरे ओलिले २५ भाद्र २०७५, सोमबार ०१:५०

काठमाण्डौं, भदौ २५ । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि..

पुरा पढ्नुहोस् »

फुजेल हत्या काण्ड–छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ २५ भाद्र २०७५, सोमबार ०१:०१

काठमाण्डौं, भदौ २५ । आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो । अदालतले माओवादी..

पुरा पढ्नुहोस् »

प्रहरी चौकीकै आडमा गोलि हानेर तरुण दल अध्यक्षको हत्या ! २५ भाद्र २०७५, सोमबार ००:४६

रोल्पा, भदौ २५ । रोल्पा जिल्लाको सुलिचौरमा भएको गोली प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटी अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा आइतबार खाजा खादै गरेका अध्यक्ष..

पुरा पढ्नुहोस् »

पोखरा–उद्योग वाणिज्य संघको चुनावमा पूर्व अध्यक्ष फ्याक्टर ! २५ भाद्र २०७५, सोमबार ००:२९

प्रकाश ढकाल पोखरा, भदौ २५ । संजिवबहादुर कोइराला, दोस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिँदै थिए । प्रतिष्पर्धी उनकै जेठान थिए, बिन्दुकुमार थापा । थापालाई अध्यक्ष छाड्ने सहमति भएको र त्यही सहमति कार्यान्वयन हुनुपर्ने जिकिर गर्दै पोखरा..

पुरा पढ्नुहोस् »

पोखरामा सार्वजनिक जग्गा मिचेर जनप्रतिनिधीको घर ! २४ भाद्र २०७५, आईतवार १५:४९

पोखरा, भदौ २४ । पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेकी छिन् । आफ्नै वडाको फिर्के खोला आडमा विना स्विकृती पक्की घर निर्माण गर्न लागेकी हुन् । उनी वडा नम्बर ४ बाटै काँग्रेसतर्फबाट..

पुरा पढ्नुहोस् »