Breaking News


पोखराका अस्पताल–हृदयघातका विरामीलाई ७ घण्टा घुमाईयो, उपचार भएन २८ भाद्र २०७५, बिहीबार ११:०७

पोखरा, भदौ २८ । अस्पतालले बिरामी बचाउने प्रयास गर्दा गर्दै कतिपयको ज्यान जान्छ । यो अलग कुरा हो । तर, अस्पतालकै लापरबाहीका कारण बिरामीको ज्यान गयो भने त्यो अक्षम्य कुरा हो । अस्पतालको धर्म र चिकित्सकका कर्ममा यो पर्दैन । प्रयास गर्दा गर्दै..

पुरा पढ्नुहोस् »

पोखरामा बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ २८ भाद्र २०७५, बिहीबार १०:१४

पोखरा, भदौ २८ । पोखरा ३१ नहरचोकमा ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । उनलाई आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो । बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको भन्दै सोही..

पुरा पढ्नुहोस् »

अनुमति विना डोजर चलाउने वडाध्यक्षलाई पोखरा महानगरले कारबाही गरेन २८ भाद्र २०७५, बिहीबार ०९:०५

पोखरा, भदौ २८ । केही समयअघि पोरखा २५ हेमजाबार प्रहरीले टिपर र डोजरलाई नियन्त्रणमा लियो । अवैध रुपमा ढुंगा निकाल्दै गरेको भन्दै डोजरलाई ५० हजार र ढुंगा निकासी गर्ने टिपरलाई परिमाण हेरी जरिवाना लिईयो । अबैध रुपमा महानगरको क्षेत्रभित्र डोजर चलाउन..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई टेरेनन् प्रधानमन्त्री ओलिले २८ भाद्र २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरणः प्रहरीको ’उल्टो’ भूमिका २८ भाद्र २०७५, बिहीबार ०२:५८

काठमाण्डौं, भदौ २८ । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको..

पुरा पढ्नुहोस् »

संघलाई व्यवसायीमैत्री संस्था बनाउँछु–अधिकारी २८ भाद्र २०७५, बिहीबार ०२:४१

पोखरा, भदौ २८ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

लमजुङमा बाढी–३ जनाको मृत्यु, ४ जना बेपत्ता २७ भाद्र २०७५, बुधबार १५:३९

लमजुङ, भदौ २७ । बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मस्र्याङदी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र..

पुरा पढ्नुहोस् »

मनकामना मन्दिर निर्माण सकियो, दशैंबाट खुला गर्ने तयारी २७ भाद्र २०७५, बुधबार १५:०७

पोखरा, भदौ २७ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त २७ भाद्र २०७५, बुधबार १४:०१

पोखरा, भदौ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले नेकपा केन्द्रिय सदस्य समेत रहेका ४३ वर्षीय नेपालीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो..

पुरा पढ्नुहोस् »

कालिगण्डकीले सडक बगायो, बेनि जोमसोममा यातायात ठप्प २७ भाद्र २०७५, बुधबार १३:२७

पोखरा, भदौ २७ । बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो । दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »