Breaking News


सरकारले दिने पदक कास्कीबाट कसले पाउँदैछन् ? (नामावली सहित) ४ आश्विन २०७५, बिहीबार ०५:२९

प्रकाश ढकाल पोखरा, असोज ३ । सरकारले संविधान दिवसको अवसरमा दिने विभिन्न पदकमध्ये कास्कीबाट मात्रै करिब २० जनाले पाउने भएका छन् । कास्कीबाट सबैभन्दा ठूलो पदक जगमान गुरुङलाई दिईने भएको छ । संस्कृतिविद् गुरुङलाई उज्वल कीर्तिमय राष्ट्रद्धीप पदक..

पुरा पढ्नुहोस् »

संस्थालाई अनुभवी नेतृत्व चाहिन्छ–मुल्मी ४ आश्विन २०७५, बिहीबार ०२:००

पोखरा, असोज ४ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशन लगभग अन्तिम संघारमा आईपुगेको छ । यसका लागि उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् भने आन्तरिक रणनीतिहरु पनि बुनिरहेका छन् । यो चुनाव पोखरेली ब्यवसायी मात्र नभई देशभरका ब्यवसायी र पोखराका..

पुरा पढ्नुहोस् »

पूर्व अध्यक्षहरुको अपिल–अधिकारीले सहमति तोडे, प्रजुलाई अध्यक्ष बनाउनुपर्छ (विज्ञप्ती सहित) ३ आश्विन २०७५, बुधबार १५:०३

पोखरा, असोज ३ । पोखरा उद्योग बाणिज्य संघका अधिकांश पूर्व अध्यक्षहरुले हालका महासचिव दामु अधिकारीले पूर्व सहमति तोडेको आरोप लगाएका छन् । बुधबार १० जना पूर्व अध्यक्षहरुले संयुक्त हस्ताक्षर सहित विज्ञप्ती जारी गरि ३२ औं महाधिवेशनमा हालका बरिष्ठ..

पुरा पढ्नुहोस् »

सरकारको योजना–गण्डकीमा १० हजार चिनियाँ गाई ल्याईने ३ आश्विन २०७५, बुधबार १४:३५

प्रकाश ढकाल पोखरा, असोज ३ । आगामी तीन वर्षभित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । बार्षिक नीति तथा कार्यक्रमभित्रै प्राथमिकताका साथ दुधमा आत्मनिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसकै लागि दुग्ध विकास बोर्ड..

पुरा पढ्नुहोस् »

जापानी टोलिले पोखरामा पाँचतारे होटल बनाउने ३ आश्विन २०७५, बुधबार ११:१५

पोखरा, असोज ३ । पोखरा, ३ असोज र नेपाल सरकार लगानी बार्डले जापान क्लब इन्टरनेशनलाई पोखरा सहित तीन ठाउँमा पाँचतारे होटल बनाउन स्वीकृति दिएको छ । लगानी बोर्डको बुधबार बसेको बैठकले जापानी लगानीकर्तालाई पोखरा, काठमाडौंको थानकोट र भक्तपुरमा पाँच तारे..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस–मुख्यमन्त्रीले दिए शुभकामना ३ आश्विन २०७५, बुधबार ०१:४७

पोखरा, असोज ३ । २०७२ सालमा नेपालको संविधान निर्माण भएपछि अहिले चौंथो संविधान दिवस मनाउने संघारमा छन् नेपालीहरु । असोज ३ अर्थात ४ बर्षअघि आजकै दिन दुई तिहाई भन्दा बढी सांसदको समर्थनबाट संविधान जारी भएको थियो । नेपाली जनताको लामो संघर्ष र..

पुरा पढ्नुहोस् »

पोखराका सांसद धम्काएर पैसा असुल्न खोज्नेलाई ५ बर्ष जेल ३ आश्विन २०७५, बुधबार ०१:०५

पोखरा, असोज ३ । प्रदेश सांसद बिन्दुकुमार थापा र प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौं रकम असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ । गएको माघमा पक्राउ परेका ४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ..

पुरा पढ्नुहोस् »

सदनमा बोल्न नदिएपछि सांसदको दुखेसाे फेसवुकबाटै २ आश्विन २०७५, मंगलवार १४:३७

पोखरा, असोज २ । राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले सदनमा बोल्ने समय नदिएको भन्दै फेसबुकबाटै आफ्नो अभिब्यक्ति सार्वजनिक गरेकी छिन् । उनले एकसाता अघिदेखि समय मागेपनि नपाएको गुनासो गरिन् । उनको अभिब्यक्ति जस्ताको त्यस्तै– झण्डै एक..

पुरा पढ्नुहोस् »

पोखराको घाँटीछिनादेखि पञ्चासेसम्म केवुलकार निर्माण हुने, ७ अर्व लगानी लाग्ने २ आश्विन २०७५, मंगलवार ११:४२

पोखरा, असोज २ । तीन जिल्लाको संगम स्थल पञ्चासेमा पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार निर्माण हुने भएको छ । पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । केबुलकार योजनाको..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीको पुनर्गठन, पदाधिकारीमा तीनजना थपिए (कुन पदमा को ?) २ आश्विन २०७५, मंगलवार ११:२०

पोखरा, असोज १ । काँग्रेसक कास्कीको दोश्रो पटक पुनर्गठन गरिएको छ । लामो समयदेखि रिक्त रहेको काँग्रेस कास्कीको पदाधिकारीलाई पूर्णता दिईएको हो । मंगलबार बसेको बैठकले जिल्ला उपसभापतिमा आईबहादुर गुरुङ मनोनित भएका छन् । उनी काँग्रेसका पूराना नेता..

पुरा पढ्नुहोस् »