गण्डकीमा बर्षेनी २ लाख नयाँ गाडी १३ आश्विन २०७५, शनिबार ००:५९
प्रकाश ढकाल पोखरा, असोज १३ । गएको बर्ष यातायात ब्यवस्था कार्यालयमा करिब २ लाख नयाँ गाडीहरु दर्ता भए । यातायात ब्यवस्था कार्यालय गण्डकीको मातहतभित्र रहने गरी एकबर्षभित्रमा १ लाख ८४ हजार ३ सय ९५ वटा नयाँ गाडीहरु थपिएको तथ्यांक छ । आर्थिक बर्ष..
पुरा पढ्नुहोस् »