Breaking News


महानगरको फोहोर उठाउने गाडी दशैं खर्च उठाउन घरघरै १७ आश्विन २०७५, बुधबार ११:१७

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाले फोहोर ब्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । समयमा फोहोर उठाउने गाडी नआउँदा सेवाग्राही नागरिक हैरान भएका छन् । नागरिकहरुले सरसफाई शुल्क पनि महिनै पिच्छे बुझाउँदै आएका छन् । अरु बेला टोल समेत नदेखेका फोहोर..

पुरा पढ्नुहोस् »

‘दीपक मनाङेको क्षेत्रमा चुनाव गर्न कानुन छैन’ १७ आश्विन २०७५, बुधबार १०:२३

पोखरा, असोज १७ । गण्डकी प्रदेशमा सुरुदेखि नै एकजना सांसद रिक्त छन् । मनाङ (ख) बाट निर्वाचित सांसद दीपक मनाङेलाई मुद्धा लागेर जेल पसेपछि यहाँको सांसद पद रिक्त रहेको हो । चुनाव भएको १ बर्ष बित्न लाग्दा समेत मनाङमा चुनाव गर्ने कुरा उठेको छैन ।..

पुरा पढ्नुहोस् »

पोखरामा यतिले ७२ सीटे ठूलो जहाज उडाउने १७ आश्विन २०७५, बुधबार ०७:१५

पोखरा, असोज १७ । यती एयरलाईन्सले ७२ सीट क्षमता भएको एटिआर ७२–५०० जहाज पोखरा उडाउने भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान लागेको हो । बुधबारदेखि नै..

पुरा पढ्नुहोस् »

पोखराका सहकारी चोर–कसरी समातिए ठगुन्ना ? (पूरा घटना पढ्नुस्) १७ आश्विन २०७५, बुधबार ०२:५३

पोखरा, असोज १७ । चोर्ने पनि विभिन्न कारण हुन्छन् । कोही खान नपुगेर चोर्छन् कोही धनाढ्य बन्न चोर्छन् । कोही चाहीँ फुर्मासीका लागि ज्यानको बाजी थापेर पैसा चोरी गर्छन् । पोखरामा पछिल्लो समय दिनहुँ जस्तै मनि चेन्जर र सहकारी लुटियो । दिनहुँ चोरी..

पुरा पढ्नुहोस् »

के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ? १६ आश्विन २०७५, मंगलवार १५:२१

पोखरा, असोज १६ । अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरलाई एकीकृत सम्पत्ति कर नउठाउन अदालतको आदेश १६ आश्विन २०७५, मंगलवार ११:५९

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो । मुख्य न्यायाधीस कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त..

पुरा पढ्नुहोस् »

फर्किए मुख्यमन्त्री गुरुङ, भन्छन्–‘अर्काको नक्कल गरेर विकास नहुने रहेछ’ १६ आश्विन २०७५, मंगलवार ११:२७

पोखरा, असोज १६ । सातादिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो । सोमबार नेपाल फर्किएका..

पुरा पढ्नुहोस् »

नेकपा विवाद–माधव नेपाल समूहकाे तयारी यस्ताे छ १६ आश्विन २०७५, मंगलवार ०३:५०

काठमाण्डौं, असोज १६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिक लेख्छ–‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोकमा युवकको हत्या १६ आश्विन २०७५, मंगलवार ०२:१३

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको..

पुरा पढ्नुहोस् »

गोरखाका विनितले बनाए गण्डकी प्रदेशको लोगो १५ आश्विन २०७५, सोमबार १३:२८

पोखरा, असोज १५ । गण्डकी प्रदेशको लोगो तयार भएको छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार..

पुरा पढ्नुहोस् »