Breaking News


पोखरा आउने माईक्रो तनहूँको थर्पुमा बससँग ठोकियाे, २ जनाको मृत्यु-९ घाईते ९ आश्विन २०७५, मंगलवार ०४:२७

पोखरा ९ असोज । तनहुँको दमौलीबाट पोखरा आउँदै गरेको ग ३ ख ४४४२ नम्बरको माईक्रोबस तनहुँको थर्पुमा मिनिबससँग ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ४ बस्ने वर्ष ३६ की सरस्वती कुँवर र नाम ठेगाना खुल्न नसकेकी..

पुरा पढ्नुहोस् »

पोखराको छाडा चौपाया फुस्रेखोलाको आडमा राखिने, ब्यवस्थापनको लागि समिति गठन ९ आश्विन २०७५, मंगलवार ०१:४९

पोखरा, असोज ९ । पोखरामा दिनहूँ बढिरहेको छाडा चौपाया ब्यवस्थापनका लागि महानगरले चासो देखाएको छ । यसअघि विभिन्न योजना ल्याएपनि चौपाया ब्यवस्थित हुन सकेको छैन । यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ । पोखरा १७ का वडाध्यक्ष तीर्थराज..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी सरकारको फुटवल, जुन आउँछ लात्ति हान्छ ८ आश्विन २०७५, सोमबार १५:३६

काठमाण्डौं, असोज ८ । सरकारले १२ सय मेगावाटको बहुप्रतिक्षीत जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा पुनः चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई दिने निर्णय गरेसँगै विभिन्न शंकारउपशंका उब्जिएका छन् । गत शुक्रवार बसेको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरकाे एकीकृत सम्पत्ति कर घट्यो (तिरिसकेकाको के हुन्छ ?) ८ आश्विन २०७५, सोमबार १३:३१

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले अहिले लिईरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो । योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अव २०..

पुरा पढ्नुहोस् »

ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ ८ आश्विन २०७५, सोमबार ११:५४

पोखरा, असोज ८ । नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि..

पुरा पढ्नुहोस् »

पोखरामा ४० तले घर बनाउन सुझाव, मापदण्ड विज्ञकै भवनमा मापदण्ड छैन ८ आश्विन २०७५, सोमबार ०३:२७

पोखरा, असोज ५ । पोखराको नयाँ र परिमार्जित मापदण्ड बनाउनका लागि गएको बैशाखमा महानगरले विज्ञ समूह गठन गरेको छ । महानगरले मापदण्ड विपरित भवन ठड्याउने मान्छे नै समूहको संयोजक बनाईएको छ । प्राध्यापक भरत पहारीलाई पोखराको मापदण्ड तय गर्ने टोलिको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा (के के सम्झौता हुँदैछन् ?) ८ आश्विन २०७५, सोमबार ०३:०८

पोखरा, असोज ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको..

पुरा पढ्नुहोस् »

पोखरामा खोरेतको प्रकोप–पशु ओसारपसार गर्न रोक ७ आश्विन २०७५, आईतवार १५:१०

पोखरा, असोज ७ । पोखरामा खोरेत रोगको प्रकोप देखिएको छ । विभिन्न ठाउँहरुमा खोरेत रोग देखा परेपछि महानगरले पोखराभित्र पशुबस्तु आयात र निर्यातमा रोक लगाएको छ । आईतबार सूचना जारी गरी रोगको प्रकोप निर्मुल नभएसम्म पशुबस्तु आयात निर्यात नगर्न आग्रह..

पुरा पढ्नुहोस् »

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि’ ७ आश्विन २०७५, आईतवार १२:३८

पोखरा, असोज ७ । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ ।..

पुरा पढ्नुहोस् »

पोखरामा नगर बस पल्टियो, ७ घाईते ७ आश्विन २०७५, आईतवार ०६:२१

पोखरा, असोज ७ । पोखरा ११ काहुँमा नगर बस पल्टिएको छ । काहुँबाट पोखरा आउँदै गरेको ग १ ख ६०९८ नम्बरको बस पल्टिएको हो । दुुर्घटनामा ८ जना घाईते भएका छन् । दुईजनालाई अलि बढी चोट लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी । Photo-Bhim..

पुरा पढ्नुहोस् »