Breaking News


‘नेपालको घरेलु रक्सी स्तरीय छन्, यसलाई कानुनी मान्यता दिनुपर्छ’ २ आश्विन २०७५, मंगलवार ०२:३६

पोखरा, असोज २ । गण्डकी प्रदेशका सांसदले घरेलु मदिरलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोख्रेलले घरेलु मदिरालाई बैधानिकता दिएर करको दायराभित्र ल्याउनुपर्ने माग..

पुरा पढ्नुहोस् »

रेडलाइट एरिया किन ? (यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया) २ आश्विन २०७५, मंगलवार ०१:१७

पोखरा, असोज २ । यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो ५ वर्षभित्र गर्नुपर्ने थुप्रै एजेन्डा छन् । मैले पर्यटन क्षेत्रको विकास गर्नुपरेको छ ।..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–दामु प्यानलका दुईजनाको म्याद पुगेन, उम्मेदवारी के होला ? १ आश्विन २०७५, सोमबार ११:०३

पोखरा, असोज १ । पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिन फर्म दर्ता भएको कम्तिमा दुई बर्ष पूरा हुनुपर्ने प्रावधान छ । संघको विधानको परिच्छेद ९ मा भनिएको छ–‘कम्तीमा दुई बर्ष अगाडी साधारण सदस्य र कर्पोरेट सदस्य भएकाहरुले मात्र निर्वाचनमा..

पुरा पढ्नुहोस् »

तेरो घरमा कम्युनिष्ट पसोस्–सांसद आचार्य १ आश्विन २०७५, सोमबार १०:३५

पोखरा, असोज १ । नेपालको इतिहासमा ३ वटा सरकार विशेष सम्झन लायक छन्, जनताले विशेष अपेक्षा गरेको सरकार । इतिहास र वर्तमानले सुनौलो अवसर प्रदान गरेको सरकाार । २०१५ सालको विचार र दर्शनको एउटा नेपाली मोडलका एकजना अग्रज विपि कोइरालाको नेतृत्वमा वनेको..

पुरा पढ्नुहोस् »

पोखराको जनएकता सहकारीमा चोरी, १२ लाख लुटियो १ आश्विन २०७५, सोमबार ०८:१८

पोखरा, असोज १ । पोखराको सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सोमबार गएराति सटरको चावी फुटाएर सहकारी चोरी भएको हो । सटरमा जग लगाएर चावी फुटाइएको छ । सहकारी भित्र रहेको नगद १२ लाख रुपैयाँ चोरी भएको प्रारम्भिक अनुमान..

पुरा पढ्नुहोस् »

विमान खरिदमा ’किर्ते’ कारोबार ! १ आश्विन २०७५, सोमबार ०२:३८

काठमाण्डौं, असोज १ । एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी ग¥यो । तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना..

पुरा पढ्नुहोस् »

लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई भेट्न मानेनन् प्रधानमन्त्रीले १ आश्विन २०७५, सोमबार ०२:०९

काठमाण्डौं, असोज १ । मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत..

पुरा पढ्नुहोस् »

मर्स्याङदीमा डुबेर १ जनाको मृत्यु ३१ भाद्र २०७५, आईतवार १२:०९

पोखरा, भदौ ३१ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा मस्र्याङदी नदीमा डुवेर एकजनाको मृत्यु भएको छ । ढापटारकै अन्दाजी ७५ बर्षका सुक नारायण श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ डुवेको खवर पाएपछि प्रहरीको टोलिले खोजतलास गरेको हो । उनको कुडुले..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–आगनकै सडकमा धराप (फोटो फिचर) ३१ भाद्र २०७५, आईतवार ११:५१

पोखरा, भदौ ३१ । पोखरा महानगरपालिका कार्यालयको पछाडीपछि सडकमा नालिको स्ल्याव भाँचिको डेढ महिना वितिसक्यो । महानगरबाट आलुमाईलाचोक निस्किने सडकको नालीमाथी विछ्याईएको स्ल्याव भाँचिदा अहिले दिनहुँजसो गाडी र मोटरसाईकल पल्टिन्छन् । मुख्य बजार..

पुरा पढ्नुहोस् »

गण्डकीकी सांसद गुरुङको प्रश्न–घिरिङका बलात्कारी वडाध्यक्षलाई कारबाही किन भएन ? ३१ भाद्र २०७५, आईतवार ०९:२५

पोखरा, भदौ ३१ । पाँच महिना अघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको..

पुरा पढ्नुहोस् »