Breaking News


बेगनासतालमा डुंगा डुब्दा २ जना घाईते ७ आश्विन २०७५, आईतवार ००:५९

पोखरा, असोज ७ । बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको छ । शनिवार मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् । यसअघि बेगनास तालमै भदौ २३ गते शनिबार..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा दामु अधिकारी विजयी, पदाधिकारीमा प्रजु प्यानल (मत सहित) ६ आश्विन २०७५, शनिबार १५:१६

पोखरा, असोज ६ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मतान्तरले पराजीत गर्दै अधिकारी विजयी भएका हुन् । अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ । औपचारिक..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनाब चल्दै, कसले जित्ला ? ६ आश्विन २०७५, शनिबार ०१:४९

पोखरा, असोज ६ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । शुक्रबार देखी शुरु भएको अधिवेशन अन्तरगत आज चुनाब हुदैछ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन विहान ८ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ । यो बर्षको..

पुरा पढ्नुहोस् »

दामु अधिकारीलाई रवीन्द्रबहादुर प्रजुको खुलापत्र ६ आश्विन २०७५, शनिबार ०१:०६

पोखरा, असोज ६ । प्रिय मित्र दामुजी, २०७५ असोज ५ गतेको समाधान दैनिक पत्रिकामा प्रकाशित वक्तब्यमा तपाईंको गुनासो, शिकायत, स्पष्टिकरण, सफाई, आदि जे नाम दिएपनि ध्यानाकर्षण भएको छ । प्रिय मित्र, स्वार्थपूर्ण भावना रहित प्रतिस्पर्धा गर्नु नै नेतृत्वको..

पुरा पढ्नुहोस् »

भूकम्पमा मरेका व्यक्ति पोखरामा जिउँदै भेटिए ५ आश्विन २०७५, शुक्रबार १५:३४

पोखरा, असोज ५ । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष ५ आश्विन २०७५, शुक्रबार ०७:५५

पोखरा, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

स्थानीयले रोकेपछि अन्नपूर्ण आधार शिविरमा सडक नलैजाने गाउँपालिकाको निर्णय ५ आश्विन २०७५, शुक्रबार ०५:३६

पोखरा, असोज ५ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पदमार्ग क्षेत्रमा सडक नखन्ने निर्णय गरेको छ । आधार शिविरको बाटोमा पर्ने स्थानीयहरुले सडक नखन्ने निर्णय गरेपछि गाउँपालिकाले त्यसैलाई समर्थन गरेको हो । विश्वकै उत्कृष्ट पदमार्ग क्षेत्रमा पर्ने..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको अधिवेशन आजदेखि, कसले बाजी मार्ला ? ५ आश्विन २०७५, शुक्रबार ०१:५४

प्रकाश ढकाल पोखरा, असोज ५ । आजदेखि पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन सुरु हुँदैछ । शुक्रबार उद्घाटन समारोह हुनेछ भने शनिवार निर्वाचन कार्यक्रम छ । यो अधिवेशनले २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन नजिकिँदै गर्दा..

पुरा पढ्नुहोस् »

पोखरामा पेट्रोल अभाव, पम्पहरुमा गाडीको लाइन ४ आश्विन २०७५, बिहीबार १५:२५

पोखरा, असोज ४ । पोखरामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । ठप्पै नभएपनि पेट्रोल पम्पहरुले चाहेजति डिजेल पेट्रोल दिएका छैनन् । पोखरामा २ दिनदेखि पेट्रोलियम पदार्थ आएको छैन । पहिले पनि आवश्यक्ता भन्दा कम आउने गरेको थियो । ‘आंशिक अभाव देखिन..

पुरा पढ्नुहोस् »

पूर्व अध्यक्षहरुले नै संघमा राजनीति गरे–अधिकारी प्यानल (विज्ञप्तीसहित) ४ आश्विन २०७५, बिहीबार १२:२९

पोखरा, असोज ४ । पोखरा उद्योग बाणिज्य संघमा चुनावी मिति नजिकिँदै गर्दा दुई पक्षबीच घोचपेच सुरु भएको छ । प्रतिश्पर्धामा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी छन् । दुवैले आ–आफ्नै प्यानल लिएर मत मागिरहेका छन् । एकले..

पुरा पढ्नुहोस् »