पोखरामा नगर बस पल्टियो, ७ घाईते

पोखरा, असोज ७ ।
पोखरा ११ काहुँमा नगर बस पल्टिएको छ । काहुँबाट पोखरा आउँदै गरेको ग १ ख ६०९८ नम्बरको बस पल्टिएको हो ।

दुुर्घटनामा ८ जना घाईते भएका छन् । दुईजनालाई अलि बढी चोट लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।

Photo-Bhim Thapa