Breaking News


स्कुटरमा डुलेर ब्रासलेट र मोवाईल सहित पैसा चोर्ने २ जना पोखराबाट पक्राउ २४ भाद्र २०७५, आईतवार १३:०४

पोखरा, भदौ २४ । १ महिनाअघि ब्रासलेट र मोवाईल सहित १२ हजार रुपैयाँ चोरी भएको उजुरी परेपछि अनुसन्धान गरी दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको रातोपैह्रोबाट लेकसाईडतर्फ आउँदै गरेका पोखरा १० अमरसिंहचोकका २३ बर्षिय मिथुन केसीको सामसुङ जे ७ र..

पुरा पढ्नुहोस् »

१० तोला सुनका गहना र नगद तथा ल्यापटप सहित चोरीको गिरोह पक्राउ २४ भाद्र २०७५, आईतवार १२:४७

पोखरा, भदौ २४ । पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोह नै पक्राउ परेको छ । पोखरा ६ बैदाम स्थित शिवराम बरालको घरबाट जेठ २४ गते १४ तोला सुनका गहना, ३ थान घडी र ट्याव चोरी भएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले पोखरा २ बागलुङ बसपार्क..

पुरा पढ्नुहोस् »

बैंक चोरीका योजनाकार पोखराबाट पक्राउ २४ भाद्र २०७५, आईतवार १२:२८

पोखरा, भदौ २४ । पोखराको मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाईरहेको समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । डिउटीमा रहेका प्रहरीले शंकास्पद लागेकालाई अनुसन्धान गर्दै जाँदा उनीहरुले बैंकमा निरन्तर रेक्की गरिरहेको खुलेको छ । चोरीका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा हातहतियार सहित चोरी गर्दै हिड्ने ३ जना पक्राउ २४ भाद्र २०७५, आईतवार १२:१६

पोखरा, भदौ २४ । भदौ २० गते पोखरा २७ रिठेपानीमा हतियार सहित छिरेर घरमा चोरी गर्न खोज्दा चोरलाई स्थानीयले समाते । परिवारलाई तर्साएर चोर्न खोज्दा स्थानीय युवाहरुले पक्राउ गरी डाँडाको नाक प्रहरी चौकीमा बुझाए । पक्राउ पर्नेमा म्याग्दी कुहुँ घर भई..

पुरा पढ्नुहोस् »

अनि हेर्दाहेर्दै निल्याे वेगनासले ८ जना पाहुना ! (भिडियो) २४ भाद्र २०७५, आईतवार ११:५४

पोखरा, भदौ २४ । गाउँको सुन्दर घर जहाँ बुढा बुढी मात्र बस्थे । भएका बालबच्चा पढ्नका लागि बाहिर भएपछि भर सुन्य छ । चाडबाड बाहेक घरमा मान्छेको चहलपहल हुँदैन । तीज लागेपछि पाहुनाहरु आउन थाल्छन् । अनि खुशी हुन्छन् कँडेल दम्पत्ति । तालकै आडमा घर भएपछि..

पुरा पढ्नुहोस् »

पोखरामा वडाध्यक्षकै डोजरको चावी अर्का वडाध्यक्षले खोसे २४ भाद्र २०७५, आईतवार १०:४८

पोखरा, भदौ २४ । पोखरा २१ नाउडीमा अनुमति विना डोजर चलाएपछि वडाध्यक्ष खगराज आचार्यले डोजरको चावी नै खोसिदिए । प्रहरीको सहयोगमा उनले चावी खासेपछि पोखरा महानगरपालिकालाई जानकारी गराए । तर घटना यति सामान्य थिएन । संयोगले डोजर पोखरा महानगरकै अर्का..

पुरा पढ्नुहोस् »

मन्त्री फेरबदलबारे प्रचण्ड भन्छन्–प्रधानमन्त्रीले भन्नुभएको कुरा आधिकारिक हो २४ भाद्र २०७५, आईतवार १०:१८

काठमाण्डौं, भदौ २४ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै कुरा आधिकारिक भएको बताएका छन् । आफ्ने तीन दिने भारत भ्रमण सकेर फर्किने..

पुरा पढ्नुहोस् »

नेकपा नेता कार्की भन्छन्–सरकारको कामले कम्युनिष्ट भन्ने पनि लाज लाग्छ २४ भाद्र २०७५, आईतवार १०:००

बुटवल, भदौ २४ । नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको टिप्पणी गरे । ‘मुलुकमा दुई तिहाई..

पुरा पढ्नुहोस् »

बेगनास ताल डुंगा दुर्घटनामा ८ जनाकाे मृत्यु, बेपत्ता सबैको शव भेटियो २४ भाद्र २०७५, आईतवार ०९:३८

पोखरा, भदौ २४ । कास्कीको बेगनास तालमा शनिवार दिउँसो भएको डुंगा दुर्घटनामा बेपत्ता सबैजनाको शव भेटिएको छ । दुर्घटनामा ६ जना बेपत्ता भएका थिए । अाइतबार अपरान्न सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्दा पहिलो चरणमा ५..

पुरा पढ्नुहोस् »

अव पोखरा–जनकपुर जहाज चलाउछौंः मुख्यमन्त्री राउत २४ भाद्र २०७५, आईतवार ०६:५५

पोखरा, भदौ २४ प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ४ नम्बर प्रदेशको राजधानी पोखरा र २ नं. प्रदेशको राजधानी जनकपुर जोड्ने पहल गर्ने बताए । प्रदेशका मुख्य मन्त्रीहरुको पोखरामा आयोजित भेलामा सहभागी भएका मुख्यमन्त्री राउतले तराई सेवा समाज..

पुरा पढ्नुहोस् »