काठमाण्डौंमा १४ बर्षीया बलात्कृत !

काठमाण्डौं, भदौ ११ ।
नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् । नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।

ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।