अमेरिकी अवधारणामा वालिङ नगरपालिका, १७ अर्व लगानी भित्र्यायो

स्याङजा, साउन २७ ।
काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ ।

स्थानीय सरकार गठन भएको पनि १ वर्ष बढी भईसक्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यो अवधिमा जनतामाथि करको भार थोपरेको भनेर आलोचना भईरहेको छ ।

देश संघीय संरचनामा गएपछि जनताले राहत पाउने विश्वास गरेका थिए । तर, त्यसको ठीक विपरित स्थानीय सरकारले विकासको नाममा डोजर चलाउने र कर असुल्ने काम मात्रै गरिरहेका छन् । जनताको आयस्तरमा बृद्धि भएको छैन, तर कर भने बढाईएको छ । करको भार अत्याधिक बढेका कारण जनता आक्रोशित पनि बनेका छन ।

पूरा पढ्नुस्