फेवाताल किनारको बाटो नमुना बन्दै, सकियो डिपिआर २० श्रावण २०७५, आईतवार ०४:३९
पोखरा, साउन २० । पोखराको बैदाम देखी फेवाताल किनार हुँदै घाँटीछिना, सिदाने सम्म पुग्ने सडकको डिपिआर सकिएको छ । गण्डकी प्रदेशले सरकारमा डिपिआर तयार गरि निर्माणका लागि तयारी गरेको हो । गण्डकी प्रदेशको सडक ख वर्गको रहेको सडक बनाउन डिपिआर तयार..
पुरा पढ्नुहोस् »