बालुवाटारमा ओली र नारायणकाजीको जुहारी ! १६ श्रावण २०७५, बुधबार १४:५८
काठमाण्डौं, साउन १२ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साउन ७ गते साँझ नेकपाको सचिवालय बैठक डाकिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठवीच भनाभन भयो । प्रचण्ड पनि केपी ओलीतिरै लागे । प्रधानमन्त्री ओली र..
पुरा पढ्नुहोस् »