फोटोमा हेर्नुस् काँग्रेसले पोखरामा गरेको विरोध प्रदर्शन (फोटो फिचर)

पोखरा, साउन १५ ।
नेपाली काँग्रेस कास्कीले मंगलबार पोखरामा पनि बृहत विरोध कार्यक्रम गरेको छ । पृथ्वीचोकबाट ¥याली निकालेर विपीचोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा काँग्रेसका केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुले सम्बोधन गरेका थिए । सबैजसोले सरकारको पछिल्लो कदम प्रति विरोध जनाए ।