Breaking News


Breaking-काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशुलीमा खस्यो ११ श्रावण २०७५, शुक्रबार ०७:४५

पोखरा, साउन ११ । काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटार स्थित त्रिशुलीमा बस खसेको हो । ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर..

पुरा पढ्नुहोस् »

पोखराकी उपमेयर खुसुक्क युकेमा ११ श्रावण २०७५, शुक्रबार ०३:४७

पोखरा, साउन ११ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ यतिबेला युके भ्रमणमा छिन् । श्रोतका अनुसार उनी पारिवारिक भेटघाटका लागि युके गएकी हुन् । १० दिनअघि युके गएकी उनी १३ गते नेपाल फर्कने कार्यक्रम छ । सोही दिन मेयर मानबहादुर जिसीको टोली..

पुरा पढ्नुहोस् »

२३ अर्ब खर्चेर भित्र्याएको वाइडबडी जहाजमा वारेन्टी नभएको खुलासा ११ श्रावण २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, साउन ११ । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको..

पुरा पढ्नुहोस् »

सरकार र डा केसीबीच सहमति, उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने १० श्रावण २०७५, बिहीबार १६:४५

काठमाण्डौं, साउन १० । सरकारी वार्ता टोलीबीच र अनसनरत डा गोविन्द केसी पक्षबीच सहमति जुटेको छ । सहमति अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन् । आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रेको टेण्डर विवाद–गाउँपालिकाले गरेको रद्धलाई अदालतको साथ १० श्रावण २०७५, बिहीबार १६:३०

पोखरा, साउन १० । कास्कीको माछापुच्छ«े गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको सडक उपयोग कर उठाउने टेण्डर रद्ध गर्ने निर्णय अदालतले सदर गरेको छ । असार २५ गते आव्हान गरेको सूचना वमोजिम वोलपत्र दाखिला गरेका २७ वटै फर्मको रित नपुगेको भन्दै..

पुरा पढ्नुहोस् »

पालिखेचोकको मुआब्जा विवाद टुंगियो, जग्गाधनीले मुआब्जा बुझे १० श्रावण २०७५, बिहीबार १६:१४

प्रकाश ढकाल पोखरा, साउन १० । निरन्तर १३ महिनाको अभ्यासपछि पोखराको पालिखेचोक विवाद टुंगिएको छ । स्थानीय तहको चुनावपछि जनप्रतिनिधीले पदभार ग्रहण गरेसँगै पालिखेचोक फराकीलो पार्ने निर्णय गरिएको थियो । तर मुआब्जामा कुरा नमिलेपछि समय लम्बिएको हो ।..

पुरा पढ्नुहोस् »

फेवातालमा शव भेटियो १० श्रावण २०७५, बिहीबार १४:३९

पोखरा, साउन १० । पोखराको फेवातालमा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका ६० बर्षिय तीर्थबहादुर नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ । ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा उनको शव भेटिएको..

पुरा पढ्नुहोस् »

अब्यवस्थित तारा हटाउँदै पोखरा महानगर १० श्रावण २०७५, बिहीबार ०४:४२

पोखरा, साउन १० । सडकमाथीको अब्यवस्थित रुपमा झुण्डिएका तारलाई धमाधम काट्न थालिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले गुजुल्टो पारेर राखिएका अब्यवस्थित रुपमा झुण्ड्याईएका तारहरु काटेको हो । वडाध्यक्ष शंकरप्रसाद बास्तोलाका अनुसार त्यस..

पुरा पढ्नुहोस् »

भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै १० श्रावण २०७५, बिहीबार ०२:५४

काडमाण्डौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेकोलाई आज नयाँ पत्रिका दैनिकले छापेको छ । समाचार अनुसार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिएन अवैध क्रसर–सुन्दैन सरकार, टेर्दैन ठेकेदार १० श्रावण २०७५, बिहीबार ०२:३१

प्रकाश ढकाल पोखरा, साउन १० । पोखरामा जनप्रतिनिधी निर्वाचित भैसकेपछि लगातारजसो गैर कानुनी क्रसर उद्योग सञ्चालनमा आए । सामान्य मापदण्ड समेत ख्याल नगरी चलेका यस्ता क्रसर उद्योग बन्द गर्नेतर्फ सरकारको खासै चासो छैन । नयाँ संरचनामा घाटगद्धी र..

पुरा पढ्नुहोस् »