पोखराको सेतीमा एक बेपत्ता

पोखरा, साउन ६ ।
पोखराको सेतीनदीमा एकजना बेपत्ता भएका छन् । पहिचान नखुलेका ब्यक्ति पोखराको चाइनापुल स्थित सेतीमा मृत देखिएका थिए ।

प्रहरीले निकाल्ने क्रममा कपडा च्यातिएर उनी बेपत्ता भएका छन् । प्रकृति हेर्दा पूरानो लासजस्तो देखिने प्रहरीले जनाएको छ ।

पुरुषको शव देखिएको तर फेला पार्न नसकिएको प्रहरीले बताएको छ । यद्यपी खोजीकार्य जारी छ ।