पोखरामा कानुनमन्त्रीको पुत्ला दोहन

पोखरा, साउन ७ ।
पोखरामा कानुनमन्त्री शेरबहादुर तामाङको पुत्ला जलाईएको छ । नगर महिला संघ पोखरा समितिको आयोजनामा कास्की काँग्रेस र भ्रातृ संगठनहरुको उपस्थितीमा पुत्ला जलाईएको हो ।

काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली चिप्लेढुंगामा पुगेर कोणसभा गरिएको थियो । कोणसभाकै क्रममा कानुनमन्त्री तामाङको पुत्ला दहन गरिएको हो ।