समाज


प्रदेश प्रमुख प्यासी जन्मथलो वाटुलेचौरमा, स्थानियद्वारा भव्य स्वागत २६ कार्तिक २०७६, मंगलवार ११:०१

  पोखरा, कार्तिक २६ । प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आएका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आएका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् । मंगलवार उनको स्वागतमा पोखरा..

पुरा पढ्नुहोस् »

डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीले गोली हान्यो

तुलसीपुर, कार्तिक २६ । जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३..

पुरा पढ्नुहोस् »

अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर

काठमाण्डौं, कार्तिक २६ । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट..

पुरा पढ्नुहोस् »

लागुऔषध मुद्दामा काँग्रेसका वडाध्यक्ष पक्राउ २५ कार्तिक २०७६, सोमबार ०२:१०

नुवाकोट, कार्तिक २५ । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फराबर रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै..

पुरा पढ्नुहोस् »

उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति २४ कार्तिक २०७६, आईतवार ११:५९

  काठमाडौँ, कार्तिक २४ । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न..

पुरा पढ्नुहोस् »

पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

  जाजरकोट, कार्तिक २४ । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्..

पुरा पढ्नुहोस् »

श्रीमति पनि श्रीमानसँग जेलमै बस्न पाउने, महिला गर्भवती भए ६० दिन विदाको सुविधा २३ कार्तिक २०७६, शनिबार ११:००

काठमाण्डौं, कार्तिक २३ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन..

पुरा पढ्नुहोस् »

पात्रो विग्रिएको भन्दै २०७७ सालमा असोज महिना हटाउन माग

काठमाण्डौं, कार्तिक २३ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालमा गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पोखराका केसी सुधार केन्द्रमै मृत भेटिए २२ कार्तिक २०७६, शुक्रबार १५:१६

पोखरा, कार्तिक २२ । पोखरा १६ लामाचौरका शिव केसी मृत भेटिएका छन् । सितापाईलाको महतगौडा स्थित नौलो घुम्ती सुधार केन्द्रमा उपचारका लागि राखिएका केसी शुक्रबार मृत भेटिएका हुन् । उनी सुतिरहेकै ठाउँमा मृत भेटिएका कास्की प्रहरीले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

सरकार नियन्त्रणमुखी भएको आरोप

  सुनसरी, कार्तिक २२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार नियन्त्रणमुखी भएको आरोप लगाएका छन् । सत्तामा नजाउन्जेल प्रेस, मानवअधिकार, अदालत चाहिने तर सत्तामा पुगेपछि त्यसलाई लत्याउने गरिएको उनले बताए । शुक्रबार..

पुरा पढ्नुहोस् »