समाज


सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, छानविन गर्न समिति गठन २७ आश्विन २०८०, शनिबार १२:५४

पोखरा, असोज २७ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एअरको ‘९एन९एएनजे’ हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

गृहले गर्‍यो सीडीओको सरुवा, को कहाँ ? २५ आश्विन २०८०, बिहीबार १२:४८

पोखरा, असोज २५ । गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् । जसमा दोलखाका प्रमुख..

पुरा पढ्नुहोस् »

हुलाक दिवसमा हल्कारा सम्मानित २३ आश्विन २०८०, मंगलवार १३:५९

पोखरा, असोज २२ । १४९ औं विश्व हुलाक दिवस ९ अक्टोबरको अवसरमा हुलाक निर्देशनालय पोखराले विभिन्न कार्यक्रम गरेको छ । निर्देशनालयमा कार्यरत हल्कारा ऋषिराम बास्तोला र याङ्जाकोट अतिरिक्त हुलाक कार्यालयका हल्कारालाई उत्कृष्ट कर्मचारीको रुपमा..

पुरा पढ्नुहोस् »

पोखरामा भेटिए ३८७ गिद्ध ५ आश्विन २०८०, शुक्रबार ०२:१८

पोखरा, असोज ५ । पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका..

पुरा पढ्नुहोस् »

स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३

पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षण सिकाइका क्रियाकलाप पूर्ववत्रुपमा नियमित सञ्चालन गर्न निर्देशन दिएका छन् । महानगरपालिकार्फबाट नगरप्रमुख..

पुरा पढ्नुहोस् »

बालेन बाबू बने, सविनाले जन्माइन् छोरी १७ भाद्र २०८०, आईतवार ०२:४८

पोखरा, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाको..

पुरा पढ्नुहोस् »

वन रक्षकको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ २४ असार २०८०, आईतवार ०५:०३

पोखरा, असार २४ । वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको शुक्रबार गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु..

पुरा पढ्नुहोस् »

विहिबार सार्वजनिक विदा १२ असार २०८०, मंगलवार १५:३५

पोखरा, असार १२ । सरकारले बकर इदका अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

शहिद लखनको बजेट ६३ करोड ११ असार २०८०, सोमबार ०७:१३

पोखरा, असार ११ । गोरखाको शहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ६३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानिकरण अनुदान १४ करोड १२ लाख, शसर्त अनुदान चालु तर्फ २४ करोड २८ लाख, सशर्त अनुदान तर्फ १ करोड..

पुरा पढ्नुहोस् »

मादीमा भैंसी-बाख्रा सुत्केरी भए किसानलाई भत्ता, गाउँ फर्किनेलाई घर बनाउन १ लाख १० असार २०८०, आईतवार १४:५०

पोखरा, असार १० । कास्कीको मादी गाउँपालिकाले पालिकाले भैंसी, गाई र बाख्रा सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत २० लाख विनियोजन गरिएको हो । भगवतीटारमा चिस्यानकेन्द्र निर्माण गर्न १..

पुरा पढ्नुहोस् »