समाज


ग्लोबल आईएमई बैंकद्वारा लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सि.सि क्यामेरा जडानका लागि सहयोग १७ फाल्गुन २०७६, शनिबार ११:५०

  लेखनाथ, फागुन १७ । ग्लोबल आईएमई बैंक लिमिटेडले लेखनाथ सामुदायिक लायन्स अस्पताल पोखरा ३० मोहरियालाई सि.सि क्यामेरा जडानका लागि पचास हजार रुपैँया सहयोग गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले अस्पतालका अध्यक्ष रमानाथ पौडेललाई..

पुरा पढ्नुहोस् »

बाराही मन्दिरको दर्शन गर्दा रमाए ह्विलचियर प्रयोगकर्ता

  पोखरा, फागुन १७ । “समावेशितामा एकता” भन्ने नाराका साथ १२ औं अन्तराष्ट्रिय ह्विलचियर दिवस मार्च १ को सन्दर्भमा पोखराका ह्विलचियर प्रयोगकर्ताहरुले डुङ्गा सयर गर्दै बाराही मन्दिरको दर्शन गरेका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले..

पुरा पढ्नुहोस् »

संसदीय समितिले सातै प्रदेशमा रहेका कारागारको अनुगमन गर्ने

  काठमाडौं, फागुन १६ । कानुन, न्याय तथा मानवअधिकार समितिले सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानवअधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ । समितिका सभापति कृष्णभक्त पोखरेलले सबैै प्रदेशमा सातओटै संसदीय..

पुरा पढ्नुहोस् »

नेल्टाको केन्द्रीय अध्यक्षमा रावल चयन

पोखरा, फागुन १७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको अध्यक्षमा पुनः जनक रावल निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको दोश्रो महाधिवेसनबाट रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिमा केही पूरानै अनुहार दोहोरिएका..

पुरा पढ्नुहोस् »

‘देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षण गर्न माग’ १६ फाल्गुन २०७६, शुक्रबार १०:५६

  काठमाडौं, फागुन १६ । साहित्यकारहरुले देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षणका लागि प्राज्ञ सभा गठन गर्न माग गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले शुक्रबार काठमाडौंमा गरेको देशव्यापी राष्ट्रिय कवि गोष्ठीका सहभागीहरुले..

पुरा पढ्नुहोस् »

बिपी प्रतिष्ठान तनावग्रस्त १५ फाल्गुन २०७६, बिहीबार ११:००

  इटहरी, फागुन १५ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र..

पुरा पढ्नुहोस् »

विशाल सुनचाँदी दुकानद्वारा सिद्ध माविलाई रु ५१ हजार ५ सय ५५ सहयोग १४ फाल्गुन २०७६, बुधबार १०:५९

  पोखरा, फागुन १४ । विशाल सुनचाँदी दुकान रामबजारका प्रोपाइटर डिल्लीराम विश्वकर्माले स्वर्गीय श्रीमती तुलसी विश्वकर्माको स्मृतिमा पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई रकम सहयोग गरेका छन् । अक्षयकोष स्थापनार्थ रु. ५१ हजार ५ सय ५५ नगद..

पुरा पढ्नुहोस् »

मगर दिवसमा सार्वजनिक बिदा

  दमौली, फागुन १४ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको..

पुरा पढ्नुहोस् »

धनकुटा उद्योग वाणिज्य संघमा ८० दिन देखि लागेको ताला खुल्यो

  धनकुटा, फागुन १४ । धनकुटा उद्योग वाणिज्य संघमा ८० दिनदेखि लागेको ताला बुधबारबाट खुलेको छ । सदस्यता वितरण, नवीकरण र सहमतिमै नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि ताला खुलेको छ । नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सकेर निर्वाचन कार्यतालिका समेत..

पुरा पढ्नुहोस् »

वडा नं ९ मा बालबालिका सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न १३ फाल्गुन २०७६, मंगलवार १२:०८

  पोखरा, फागुन १३ । बालमैत्री स्थानिय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ भित्र रहेका बालबालिकाहरुको अवस्था सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम मंगलबार सम्पन्न भएको छ । वडा नं ९ भित्र रहेका..

पुरा पढ्नुहोस् »