
युनियन संघले स्थापना दिवस मनाउने १८ भाद्र २०७७, बिहीबार ०८:५५
पोखरा, भदौ १८ । नेपाल निजामति कर्मचारी युनियन संघले स्थापना दिवस मनाउने भएको छ । भदौ १९ गते भर्चुअल विधिबाट संघले दिवस मनाउन लागेको हो । स्थापना दिवसको दिन संघले शुभकामना आदान प्रदान तथा कर्मचारी पुस्तक विमोचन गर्ने संघका सचिव सुरेशकुमार..
पुरा पढ्नुहोस् »