समाज


तरुण दलका नगर सभापतिसहित ६ जना अत्याधुनिक पेस्तोलसहित नियन्त्रणमा १५ कार्तिक २०७६, शुक्रबार ०५:५७

बाँके, कार्तिक १५ । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६..

पुरा पढ्नुहोस् »

तास खेल्दै गर्दा पोखराबाट साढे ३ लाखसहित १० जना पक्राउ १४ कार्तिक २०७६, बिहीबार १७:०३

पोखरा, कार्तिक १४ । पोखरामा जुवातास खेल्दै गर्दा १० जना पक्राउ परेका छन् । पोखरा ८ आलुमाइला चोकबाट साढे ३ लाख नगदसहित उनीहरु पक्राउ परेका हुन् । स्थानीय धर्मेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो ।..

पुरा पढ्नुहोस् »

मेयरका छोराले कुटे सर्वसाधारणलाई, कुटपिट गर्ने निखिल पक्राउ

कैलाली, कार्तिक १४ । कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले २० वर्षीय निखिल ओडलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ५ का २० वर्षीय पारस जोशीलाई ईटा प्रहार गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस् »

भाईटीका लगाउँछु भन्नेले नै देउसी खेल्न बोलाएर गरे बलात्कार

काठमाण्डौं, कार्तिक १४ । गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे, त्यही..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु

पोखरा, कार्तिक १५ । सिन्धुपाल्चोकको गोल्फु भञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा तीनजनाको घटानास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस साँखुको फेदीजंगलमा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

प्रहरीको गोलीले एकको मृत्यु

कपिलबस्तु, कार्तिक १४ । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एक स्थानीय युवाको मृत्यु भएको छ। मृतक स्थानीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । लक्ष्मीपूजाको मूर्ति सेलाउने क्रममा विवाद उत्पन्न भएपछि कृष्णनगरक्षेत्र तनावग्रस्त..

पुरा पढ्नुहोस् »

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

कैलाली, कार्तिक १४ । कैलालीको घोडाघाडीमा एक आपसमा मोटरसाइकल जुध्दा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोडाघोडी–२ साडेपानीमा बिहीबार बिहान भएको उक्त दुर्घटनामा घोडाघोडी–२ का मोटरसाइकल सवार ५० बर्षिय देवीराम आचार्यको मृत्यु..

पुरा पढ्नुहोस् »

पोखराको तालचोकमा स्कोरपियोको ठक्करले १ जनाको मृत्यु, २ घाईते १३ कार्तिक २०७६, बुधबार १५:२७

पोखरा, कार्तिक १३ । पोखराको तालचोकमा स्कारपियोले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा ग १२ प ८८०० नम्बरको स्कुटरका चालक २९ बर्षिय नन्दप्रसाद गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करपछि सोही स्कुटरले ग ९ प ५४८२ नम्बरको..

पुरा पढ्नुहोस् »

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा तथा साँझ घरघरमा दिपावली गरिंदै, कुकुर तिहार पनि मनाइँदै १० कार्तिक २०७६, आईतवार ०१:१९

  पोखरा, कार्तिक १० । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर..

पुरा पढ्नुहोस् »

नेल्टाको राष्ट्रिय महाधिवेशन फागुन १५ देखी ९ कार्तिक २०७६, शनिबार ०६:४१

पोेखरा, कार्तिक ९ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को दोस्रो महाधिवेशन राष्ट्रिय काठमाण्डौँमा हुने भएको छ । नेल्टाको हालै बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन १५ देखी १७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको..

पुरा पढ्नुहोस् »