पोखराको रत्नचोक नजिक एकजना मृत फेला

पोखरा, भदौ ९ ।
पोखराको रत्नचोक नजिक एकजना मृत फेला परेका छन् । सडकको छेउमा कुनै परिचय नखुलेका अन्दाजी ५० बर्षका पुरुष मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।