बागलुङमा घर पुरिँदा १ जनाको मृत्यु

पोखरा, भदौ ९ ।
बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भउको छ । स्थानीय प्रकाश परियारको घर माथीबार झरेको पहिरोमा पुरिएको हो ।

घर पुरिँदा परियारकी १९ बर्षीया छोरी पुजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण त्यस क्षेत्रमा पहिरो खसिरहेको छ ।

File Photo