समाज


निलम्बित सांसद आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश ८ कार्तिक २०७६, शुक्रबार ०८:३२

  रौतहट, कार्तिक ८ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले..

पुरा पढ्नुहोस् »

प्रति किलो १० लाख रुपैंयाँसम्म पर्ने केसर खेतीको परीक्षण सफल ७ कार्तिक २०७६, बिहीबार ०८:३६

  भद्रपुर, कार्तिक ७ । झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ । जौबारी..

पुरा पढ्नुहोस् »

लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

  पशुपतिनगर, कार्तिक ७ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय..

पुरा पढ्नुहोस् »

मान्छेलाई जिउँदै जलाउने, महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न : सन्चारमन्त्री बाँस्कोटा ६ कार्तिक २०७६, बुधबार १२:११

  काभ्रेपलाञ्चोक, कार्तिक ६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सन्चालनार्थ..

पुरा पढ्नुहोस् »

हिउँको ढिस्कोले पुरिएर कास्कीमा १ जनाको मृत्यु

पोखरा, कार्तिक ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले..

पुरा पढ्नुहोस् »

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

  तम्घास, कार्तिक ६ । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन..

पुरा पढ्नुहोस् »

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेमाथि कारवाही

  काठमाडौं, कार्तिक ६ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४०..

पुरा पढ्नुहोस् »

जनकपुरमा एक जना व्यावसायीको गोली हानी हत्या

  जनकपुर, कार्तिक ६ । जनकपुरमा एक जना व्यावसायीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा जनकपुर वडा नम्बर २ वकिल टोलका ४० बर्षिय मनोज साह छन् । उनी शिव आयलका संचालक समेत हुन् । साहले बक्यौता रहेको रकमको ताकेता गर्दा उनको गोली हानी हत्या गरिएको..

पुरा पढ्नुहोस् »

आफै पढ्ने स्कूलको बसले किचेर विद्यार्थीको मृत्यु

काठमाण्डौं, कार्तिक ६ । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको..

पुरा पढ्नुहोस् »

‘नकारात्मक खालका गीत गाए र उत्पादन गरे कारबाही’ ५ कार्तिक २०७६, मंगलवार १३:१०

  काठमाडौं, कार्तिक ५ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव,..

पुरा पढ्नुहोस् »