‘पाएको राहत पनि सकियो, औषधी कसरी किन्ने ?’ २३ बैशाख २०७७, मंगलवार १३:१९
पोखरा, बैशाख २३ । कैलालीकी आशिका विक पोखरा १७ छोरेपाटनमा बस्छिन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने उनले ११ दिनअघि छोरो जन्माईन् । एकातिर कोरोनाको कहर, अर्कोतिर सुत्केरी पीडा । आशिका जस्तै ४ जना सुत्केरी त्यही टोलमा छन् । ४२ बर्षिया भवानी..
पुरा पढ्नुहोस् »