समाज


असहायलाई सहयोग गर्न डायमण्ड बुद्धिष्ट सेन्टरले दियो साढे २ लाख १० जेष्ठ २०७७, शनिबार १६:११

पोखरा, जेठ १० । कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित छन् भने ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भैसकेको छ । बेलायतमा..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितको संख्या ५१६ पुग्यो, शुक्रबार मात्रै ५९ जना थपिए ९ जेष्ठ २०७७, शुक्रबार १६:४२

काठमाण्डौं, जेठ ९ । नेपालमा कोरोना संक्रमित शुक्रबार मात्रै ५९ जना थपिएका छन् । एकैदिन संक्रमित देखिएको यो हालसम्मकै सबैभन्दा धेरै संख्या हो । हालसम्म मुलुकभर कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार..

पुरा पढ्नुहोस् »

दार्चेमा १ साता पुजापाठ गर्न नपाईने, बुहारीहरुलाई तत्कालै फर्किन सुझाव ६ जेष्ठ २०७७, मंगलवार ११:५३

पोखरा, जेठ ६ । विश्वब्यापी रुपमा फैलिएको कोरोनाको असर नेपालका विभिन्न ठाउँमा पुगिसकेको छ । यसबाट सुरक्षित रहन नागरिक आफैले पनि आफ्नोे हेरचाह बढाउनुपर्ने भएको छ । सरकारले लकडाउन घोषणा गरेपछि आवतजावत रोकिएको छैन । गोरखाको शहीद लखन गाउँपालिकामा..

पुरा पढ्नुहोस् »

दृष्टीबिहिनलाई खाद्यान्न होईन, नगदै राहत ३१ बैशाख २०७७, बुधबार १६:३०

पोखरा, बैशाख ३१ । पोखराको नदीपुरमा बस्ने सुकबहादुर तामाङ आँखा देख्दैनन् । सामान्य बेला मान्छेका घरघरमै पुगेर अगरबत्ति बेच्छन् । तर २ महिनादेखि उनको अगरबत्ति बेच्ने काम पनि ठप्प छ । श्रीमति र २ छोराछोरी सहित ४ जनाको परिवार उनकै भरमा छन् ।..

पुरा पढ्नुहोस् »

कोरोनापछि के गर्ने ? एनआरएनए उपाध्यक्ष थापाको सरकारलाई सुझाव २७ बैशाख २०७७, शनिबार ०५:२६

पोखरा, बैशाख २७ । अहिले विश्व कोरोना महामारीको चपेटामा छ । कोरोना विरुद्ध जुध्न सबैले जोडबल गरिरहेका छन् । नेपालमा पनि लकडाउन जारी छ । नेपालको स्वास्थ्य सेवा बलियो र भरपर्दो नभएका कारण लकडाउन नै कोरोनाबाट जोगिने उत्तम उपाय हो । सरकार आगामी..

पुरा पढ्नुहोस् »

लकडाउन लम्ब्याउने तयारी, भोलि निर्णय हुने २३ बैशाख २०७७, मंगलवार १४:१५

पोखरा, बैशाख २३ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले २५ वैशाखपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने..

पुरा पढ्नुहोस् »

‘पाएको राहत पनि सकियो, औषधी कसरी किन्ने ?’

पोखरा, बैशाख २३ । कैलालीकी आशिका विक पोखरा १७ छोरेपाटनमा बस्छिन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने उनले ११ दिनअघि छोरो जन्माईन् । एकातिर कोरोनाको कहर, अर्कोतिर सुत्केरी पीडा । आशिका जस्तै ४ जना सुत्केरी त्यही टोलमा छन् । ४२ बर्षिया भवानी..

पुरा पढ्नुहोस् »

लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउदै सांसद विष्ट १८ बैशाख २०७७, बिहीबार १३:२०

गिता राना मगर, पोखरा । हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत ठप्प छ । मुस्ताङबासीहरुको..

पुरा पढ्नुहोस् »

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने निर्णय १४ बैशाख २०७७, आईतवार १३:३८

पोखरा, बैशाख १४ । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले..

पुरा पढ्नुहोस् »

सय दिनपछि भेटियो अन्नपूर्ण शिविर नजिक बेपत्ताको शव १२ बैशाख २०७७, शुक्रबार ०४:२५

पोखरा, बैशाख १२ । कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये १ जनाको शव भेटिएको छ । गएको माघ ३ गते अन्नपूर्ण आधार शिविरबाट फर्कँदै गर्दा नेपाली र विदेशी सहित ७ जना बेपत्ता भएका थिए । निरन्तरको खोजतलासपछि..

पुरा पढ्नुहोस् »