समाज


पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास १४ मंसिर २०७६, शनिबार ०३:२४

पोखरा, मंसिर १४ । पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखराका २ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो । नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ..

पुरा पढ्नुहोस् »

कास्की उपनिर्वाचनमा गाडी कसरी चल्छन् ? १३ मंसिर २०७६, शुक्रबार १६:५५

पोखरा, मंसिर १३ । शनिबार हुने उपनिर्वाचनका लागि कास्की २ का सहायक सडकहरुमा गाडी गुड्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गरेर गाडी सञ्चालनमा रोक लगाउने जनाएको हो । निर्वाचन अवधिभर राजमार्गमा प्रत्येक ३ घण्टामा..

पुरा पढ्नुहोस् »

चुनावको अघिल्लो दिन बैदामका डीएसपी शाहको सरुवा

पोखरा, मंसिर १२ । उपनिर्वाचनको अघिल्लो दिन वडा प्रहरी कार्यालय बैदामका डीएसपी कोमल शाहको सरुवा भएको छ । बैदाममा कार्यरत डिएसपी शाहलाई प्रदेश कार्यालयमा सरुवा गरिएको हो । डिएसपी शाहको ठाउँमा सरकारले विनोद सुवेदीलाई पर्वतबाट ल्याएको छ ।..

पुरा पढ्नुहोस् »

मुक्तिनाथबाट फर्किएको गाडी पोखरामा पल्टियो, ८ जना घाईते

पोखरा, मंसिर १३ । पोखरामा ल्याण्ड क्रुजर गाडी पल्टिँदा ८ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । मुक्तिनाथबाट फर्किएको गाडी तनहूँ जाने क्रममा तल्लो गगन गौडामा दुर्घटना भएको हो । बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर तीब्र गतिमा..

पुरा पढ्नुहोस् »

वडाध्यक्षको निधन

संखुवासभा, मंसिर १३ । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे निवासमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा ८ महिनाअघिदेखि उपचार गराइरहनुभएको थियो । शिक्षक पेशाबाट अवकास लिएर..

पुरा पढ्नुहोस् »

मध्यरातमा चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ

काठमाण्डौं, मंसिर १३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन । नेपाल..

पुरा पढ्नुहोस् »

मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या १२ मंसिर २०७६, बिहीबार १३:५६

कञ्चनपुर, मंसिर १२ । मोटरसाईकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका ३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको छ । बिहीबार मृतक पन्तलाई महेन्द्रनगर मझागाँउ सडकखण्डको भीमदत्त नगरपालिका १८ गोबरैयामा..

पुरा पढ्नुहोस् »

पसल फोडेर प्याज र लसुन चोरी

नयाँ दिल्ली, मंसिर १२ । दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भारतमा एउटा यस्तो घटना..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीमा बस दुर्घटनाः १७ जनाको मृत्यु, १३ घाईते ११ मंसिर २०७६, बुधबार १४:१८

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । दुर्घटनामा १३ जना घाइते छन् । प्रदेश नम्बर ५ का डीआईजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा छ महिला, एक बालिका, एक बालक र नौ पुरुष रहेका छन्..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »