समाज


ग्यारेज र मेटल उद्योगबाट सिलिण्डर बटुल्दै कास्की प्रहरी २५ बैशाख २०७८, शनिबार १४:१२

पोखरा, बैशाख २५ । कोरोनाको दोश्रो लहर अस्पतालमा अक्सिजन दिनुपर्ने गम्भिर प्रकृतिका बिरामी बढ्दै गएपछि कास्की प्रहरी सिडिण्डर संकलन अभियान शुरु गरेको छ । अक्सिजन दिनुपर्ने खालका गम्भिर प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पतालमा अक्सिजन माग..

पुरा पढ्नुहोस् »

सांसद विष्टले भनेः अहिले संकट छ, मिलेर टारौं २५ बैशाख २०७८, शनिबार १४:०५

पोखरा, बैशाख २५ । उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले कोरोना नियन्त्रणमा जुट्न आफ्नो क्षेत्रका नागरिकसँग अपिल गरेका छन् । उनले संकटको नियन्त्रणका लागि तोकिएको मापदण्ड अनुसार आइसोलेसन क्वारेन्टिन..

पुरा पढ्नुहोस् »

अतिथि सत्कार गर्न मेयरले मासिक २० हजार मात्रै पाउने २९ चैत्र २०७७, आईतवार १४:०८

पोखरा, चैत २८ । नगरपालिकाका मेयरले अतिथि सत्कारका लागि महिनामा २० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । फागुन २५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको नमूना कानूनमा मेयरको खर्च सीमा तोकिएको छ । अनावश्यक..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण उक्लिँदै पूर्णीमा ७ चैत्र २०७७, शनिबार ०७:२८

पोखरा, चैत ७ । आरोही तथा पत्रकार पूर्णीमा श्रेष्ठले अन्नपूर्ण प्रथमको आरोहण गर्ने भएकी छिन् । शुक्रबार गण्डकी प्रदेश सरकारले श्रेष्ठलाई नेपालको झण्डा दिएर विदाई गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो हस्ताक्षर सहितको राष्ट्रिय..

पुरा पढ्नुहोस् »

लम्जुङको पुरानोकोट गाउमा युनाईटेडको निशुल्क स्वास्थ्य शिविर ५ सय वढीको स्वास्थ्य जांच १ चैत्र २०७७, आईतवार ११:३५

गिता राना मगर, पोखरा १ चैत्र । युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

लाहान मालपोत कार्यालयमा बम विस्फोट, ८ जना घाईते १ चैत्र २०७७, आईतवार १०:५०

पोखरा, चैत १ । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ८ जना घाईते भएका छन् । सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानस्थित सप्तऋषि..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा ताङतिङका ५३ विद्यार्थीलाई न्यानो कपडा वितरण २२ माघ २०७७, बिहीबार ११:३०

पोखरा २२ माघ । युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको..

पुरा पढ्नुहोस् »

मोटरसाइकलमा सवार ५० बर्षीया महिलालाई बाघले लग्यो १८ पुष २०७७, शनिबार १२:२२

बर्दिया, पुस १८ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कीएको बाघले मोटरसाइकलमा सवार एक बृद्धालाई आक्रमण गरि बेपत्ता बनाएको छ । शुक्रबार राति १० बजेतिर मोटरसाइकलमा छोरासँग पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलबाट चिसापानीतर्फ जाँदै गर्दा ५० बर्षीया..

पुरा पढ्नुहोस् »

गोरखामा गोरु तस्करी बढ्यो ११ मंसिर २०७७, बिहीबार ०४:३०

गोरखा, मंसिर ११ । सोमबार राती ११ बजे सिरानचोक गाउँपालिका ६ जरेबरबाट अबैध रुपमा तस्करी हुदै गरेको एक ट्रक गोरु गोरखा नगरपालिका १२ का बासिन्दाले नियन्त्रणमा लिए र प्रहरीको जिम्मा लगाए । प्रहरीले सो ट्रक भेटरीनरी तथा पशुसेवा विज्ञ केन्द्रमा..

पुरा पढ्नुहोस् »

सांसद तथा कांग्रेस नेता केसीको निधन १८ कार्तिक २०७७, मंगलवार ०१:२६

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन..

पुरा पढ्नुहोस् »