समाज


माछापुच्छ्रेको बजेट ६२ करोड १० असार २०८०, आईतवार १४:०५

पोखरा, असार १० । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षको लागि करिव ६२ करोडको बजेट ल्याएको छ । उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा ६१ करोड ६८ लाखको बजेट प्रश्तुत गरेकी छिन् । पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानीकरणमा ९ करोड ४७ लाख,..

पुरा पढ्नुहोस् »

मनाङको नासों गाउँपालिकामा सुत्केरीलाई १० हजार नगद, दलित र अपांगता भएकालाई निशुल्क विमा १० असार २०८०, आईतवार १३:४८

पोखरा, असार १० । मनाङको नासों गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित चेकजाँच गरी सुत्केरी भएका आमाहरुलाई १० हजार नगद सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै अध्यक्ष धनबहादुर गुरुङले यस्तो कार्यक्रम..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले मुर्रा राँगा ल्याउन पहल गर्ने १० असार २०८०, आईतवार १३:०५

पोखरा, असार १० । नेपाल सरकारले भारतबाट ल्याएको मुर्रा राँगा पोखरामा ल्याउन महानगरपालिकाले पहल गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै मेयर धनराज आचार्यले सरकारले ल्याएका राँगामध्ये ५ वटा पोखरा ल्याउन पहल गरिने..

पुरा पढ्नुहोस् »

बागलुङमा चट्याङले २ जनाको मृत्यु १० असार २०८०, आईतवार ०२:३५

पोखरा, असार १० । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिललाको ढोरपाटन नगरपालिका ५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर उनकी..

पुरा पढ्नुहोस् »

गोरखा दुर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत ८ असार २०८०, शुक्रबार ०४:२२

पोखरा, असार ८ । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । मृतकमध्ये ४ जना एउटै वडाका हुन् । शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै..

पुरा पढ्नुहोस् »

मादीमा हलगोरु पाल्नेलाई अनुदान ८ असार २०८०, शुक्रबार ०४:१७

पोखरा, साउन ८ । मादी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको घोषणा गरिएको हो । ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत..

पुरा पढ्नुहोस् »

गोरखामा जन्ति गएर फर्केको जीप दुर्घटना, ५ जनाको मृत्यु ८ असार २०८०, शुक्रबार ०२:२१

पोखरा, असार ८ । गोरखाको मनकामना सिलिङमा बेहुलीको घर गएर टिकाटालो गरेर फर्केको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । शुक्रबार राती दुईबजे भएको दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ । दुलहा दुलहीसहित..

पुरा पढ्नुहोस् »

सरकारका सबै वेभसाइट डाउन ५ असार २०८०, मंगलवार १६:५४

पोखरा, साउन ५ । नेपाल सरकार र प्रदेश सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ । सरकारी डोमेन जति सबै डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका बताइएको छ । सर्भर डाउन भएसँगै अनलाइनबाट..

पुरा पढ्नुहोस् »

युट्युवर प्रभात बसेल धरौटीमा रिहा ५ असार २०८०, मंगलवार ०२:२०

पोखरा, असार ५ । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बसेललाई धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १..

पुरा पढ्नुहोस् »

फेदीखोलाको नगर सफा गर्न विद्यार्थी परिचालन ४ असार २०८०, सोमबार ०३:१५

पोखरा, असार ४ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा..

पुरा पढ्नुहोस् »