समाज


मोटरसाइकल दुर्घटनामा पोखरामा गुरुङको मृत्यु २२ आश्विन २०७७, बिहीबार १३:२७

पोखरा, असोज २२ । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखराको बुलौंदीमा भएको दुर्घटनामा स्याङजा विरुवा गाउँपालिका ८ घर भइ पोखरा २८ बस्ने २८ बर्षका दीलिप गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारकै..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपमा पोखराबाट ट्याक्सी चालक पक्राउ २१ भाद्र २०७७, आईतवार १५:०७

पोखरा, भदौ २१ । युवती बलात्कार आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । १८ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा २० भलामका ३छ बर्षीय गणेश खत्रीलाई पक्राउ गरिएको हो । शनिबार राती जंगलको बाटोमा एक्लै हिंडिरहेकी युवतीलाई डर, त्रास देखाएर..

पुरा पढ्नुहोस् »

बागलुङमा बाढी: १५ जना भन्दा बढी बेपत्ता १८ भाद्र २०७७, बिहीबार ०२:०३

पाेखरा, भदाै १८ । अविरल बर्षासँगै बागलुङकाे ढाेरपाटन स्थित भुजीखाेलामा बाढी आउदा ठूलाे धनजनकाे क्षति भएकाे छ । ढाेरपाटन ९ मा पर्ने भुजिखाेलामा आएकाे बाढीले १५ भन्दा बढी ब्यक्ति बेपत्ता भएकाे बताईएकाे छ । तर यथार्थ बिबरण भने प्राप्त भैसकेकाे..

पुरा पढ्नुहोस् »

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन १७ भाद्र २०७७, बुधबार ११:३८

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ । पोखराको हस्पिटलमा उपचाररत विरामीहरुले रगत अभावका कारण सहजै रगत पाउन छाडेपछि क्षत्री युवा समाज पोखरा महानगर समितिले..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन १७ भाद्र २०७७, बुधबार ११:१५

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको..

पुरा पढ्नुहोस् »

पोखरामा ९ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ १५ भाद्र २०७७, सोमबार ०३:५९

पोखरा, भदौ १५ । पोखरामा एक बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको हो । उनी बलात्कारको घटनापछि भागेका थिए । ति ब्यक्तिलाई स्याङजाबाट पक्राउ..

पुरा पढ्नुहोस् »

लामो दुरीको गाडी र आन्तरिक उडान भदौ मसान्त पछि खुल्ने १५ भाद्र २०७७, सोमबार ०३:३२

काठमाण्डौं, भदौ १५ । सरकारले एक जिल्लाबाट अर्को जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको..

पुरा पढ्नुहोस् »

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु १५ भाद्र २०७७, सोमबार ०३:२७

पोखरा, भदौ १५ । स्याङ्जामा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गर्भवती सहित दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका–५ माझकोटमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट ९..

पुरा पढ्नुहोस् »

कास्कीमा निषेधाज्ञा खुकुलो (के खुल्छ, के खुल्दैन ?) १२ भाद्र २०७७, शुक्रबार १४:१५

पोखरा, भदौ १२ । भदौ ३ देखि जारी निषेधाज्ञा कास्कीमा केहि खुकुलो बनाईने भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । यद्यपी केहि खुकुलो गरेर निषेधाज्ञा २० गतेसम्म..

पुरा पढ्नुहोस् »

कोरोनाले मृत्यु भएका ब्यक्तिले प्रयोग गरेका सामानबाट सर्छ कोरोना ११ भाद्र २०७७, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ ११ । मास्क लगायत संक्रमित र सक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन्..

पुरा पढ्नुहोस् »