समाज


पासपोर्टको शुल्क ५ हजार घट्यो ३ असार २०८०, आईतवार १६:१४

पोखरा, असार ३ । राहदानी विभागले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटाएको छ । ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन दस्तुर घटाएको हो । झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले दस्तुरमा ५ हजार रुपैयाँ घटाएको..

पुरा पढ्नुहोस् »

बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने ३ असार २०८०, आईतवार ०६:२५

पोखरा, असार ३ । अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् । यस्तो विषम अवस्थालाई ख्याल..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुन देखाएर ठगी ३ असार २०८०, आईतवार ०६:०४

पोखरा, असार ३ । पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट उनीहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोप छ । कास्की प्रहरीका अनुसार..

पुरा पढ्नुहोस् »

दुईवटा सिम चलाएको निहुँमा मनोजले गरे श्रीमतिको हत्या ३२ जेष्ठ २०८०, बिहीबार ०४:११

पोखरा, जेठ ३२ । दुईवटा सिम चलाएको निहुँमा तनहुँमा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भानु ५ मैवल घर भई दमौलीमा बस्दै आएका २१ वर्षीय मनोज विष्टले श्रीमती रंगिला भुजेलको हत्या गरेका हुन् । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडामा..

पुरा पढ्नुहोस् »

एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने २७ चैत्र २०७९, सोमबार १४:३६

पोखरा, चैत २७ । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास..

पुरा पढ्नुहोस् »

दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ २७ चैत्र २०७९, सोमबार १४:२५

रुकुम, चैत २७ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा एकै घरका दुई दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुलेको प्रहरीले जनाएको छ ।चैत २१ गते..

पुरा पढ्नुहोस् »

स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८

पोखरा, कात्तिक २९ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ । गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य सरकारी कार्यालयहरुलाई..

पुरा पढ्नुहोस् »

प्रकाश बरालः मतदाताका विश्वास, युवाका भरोसा २९ कार्तिक २०७९, मंगलवार ०२:५१

पोखरा, कात्तिक २९ । अघिल्लो निर्वाचनमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्यधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम..

पुरा पढ्नुहोस् »

चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२

पोखरा, कात्तिक २८ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर..

पुरा पढ्नुहोस् »

जलवायू परिवर्तनबारे उम्मेद्वारहरु किन मौन ? बरालले भनेः ‘केही वर्षभित्रै हाम्रा ठाउँमा ठूलो क्षति हुनेवाला छ’ २४ कार्तिक २०७९, बिहीबार ०५:१९

पोखरा, कात्तिक २४ । कास्की क्षेत्र नम्बर ३ (ख) का गठबन्धन उम्मेद्वार प्रकाश बरालले जलवायू परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे चासो दिएका छन् । अधिकांश क्षेत्र हिमाल र हिमाली प्रभावमा परेको हुँदा उनले आफ्नो क्षेत्रमा बढ्दो जलवायू..

पुरा पढ्नुहोस् »