विहिबार सार्वजनिक विदा

पोखरा, असार १२ ।
सरकारले बकर इदका अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।