समाज


अझै दुई हजार चिनियाँ अपराधी नेपालमा ९ पुष २०७६, बुधबार ०२:४७

काठमाडौं, पुस ९ । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष..

पुरा पढ्नुहोस् »

कुहिरोसँगै छेकिए गीतकार सुक गुरुङ ६ पुष २०७६, आईतवार १६:०८

पोखरा, पुस ६ । छेक्यो छेक्यो देउराली डाडाँ हुस्सु र कुहिरोले, छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले.....। नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहचोकमा डलाग्दो दुर्घटना ६ पुष २०७६, आईतवार ०४:१५

पोखरा, पुस ६ । पोखराको सभागृहचोकमा डरलाग्दो दुर्घटना भएको छ । मध्यराती ग १ च ९४७३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा पोखराकैै जाल्पारोडका ४० बर्षिय अनिश कुमार श्रेष्ठ घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताईएको छ..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा जन्मिने वित्तिकै शिशुलाई तोरीबारीमा पुरेपछि…. ५ पुष २०७६, शनिबार १०:३५

पोखरा, पुस ५ । कास्कीमा १ शिशु मृत भेटिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित अस्तममा कर्णबहादुर परियारको बारीमा छोपी राखेको शिशु साल सहित भेटिएको हो । शिशु माटोले पुरेको अवस्थामा भेटिएको थियो । जन्मनासाथ शिशुलाई फालिएको आशंका..

पुरा पढ्नुहोस् »

कालिन्चोक दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १० को मृत्यु २९ मंसिर २०७६, आईतवार ०३:४१

काठमाण्डौं, मंसिर २९ । दोलखाको कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परेर कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै..

पुरा पढ्नुहोस् »

मध्यराति शक्तिशाली बम विस्फोटः २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर २८ मंसिर २०७६, शनिबार ०२:०२

धनुषा, मंसिर २८ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ । विस्फोटमा परी प्रहरी निरीक्षक..

पुरा पढ्नुहोस् »

मुस्ताङमा जम्यो ताल र खोलाको पानी २७ मंसिर २०७६, शुक्रबार ०५:१४

पोखरा, मंसिर २७ । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङका खोला र धारामा पानी जमेको..

पुरा पढ्नुहोस् »

बिहे गरी अस्ट्रेलिया पठाएकी श्रीमतिले दिईन् फिल्मी शैलीमा धोका, पतिको आत्महत्यापछि प्रहरी खोरमा २७ मंसिर २०७६, शुक्रबार ०२:२३

काठमाण्डौं, मंसिर २७ । हेटौंडाकी रञ्जना मैनाली ३ वर्षअघि माघ महिनामा अस्ट्रेलिया जाने तयारीमा थिइन् । कागजात बनाउने काम सकिएको थियो । त्यहीँ समयमा घरमा विवाहको कुरा चल्यो, उनी विवाह गर्न राजी भइन् । आमा सिर्जना मैनालीले राम्रै केटा पाइएको..

पुरा पढ्नुहोस् »

बसको ठक्करले पोखरामा पैदलयात्रीको मृत्यु २३ मंसिर २०७६, सोमबार ०२:०२

पोखरा, मंसिर २३ । पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग १ ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो । बसले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्….. २३ मंसिर २०७६, सोमबार ०१:४२

चितवन, मंसिर २३ । आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन्..

पुरा पढ्नुहोस् »